स्थानीय माटोबाट विश्वस्तरीय डिजाइनसम्म: विश्व चौधरीको सिर्जनात्मक यात्रा

कारी महतो/चितवन चितवनको राप्ती नगरपालिका वडा नं. ६, बेल्डिहा, यो केवल एउटा ठेगाना मात्र होइन, यही माटोबाट जन्मिएका एक युवा आर्किटेक्टको पहिचान पनि हो। यही ठाउँका निवासी विक्रम महतोका छोरा विश्व चौधरी आज स्थानीय स्तरमै रहेर आधुनिक वास्तुकलाको परिचय स्थापित गरिरहेका छन्। विश्वले २०७२ सालमा काठमाडौं इन्जिनियरिङ कलेजबाट आर्किटेक्चर...

तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा खिदनी थारूको मृत्यु

बुधबार साँझ बर्दियामा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारबर्दिया नगरपालिका-११ बेलभारकी ५५ वर्षीय खिदनी थारू छिन्। गाउँनजिकै रहेको आफ्नो बारीमा तोरी काटिरहेको समयमा बुधबार साँझ करिब साढे ५ बजेतिर उनलाई चितुवाले आक्रमण गरेको हो। नजिकै अन्य किसान पनि तोरि काटिरहेको बेला थारुलाई एक्कासी चितवुवाले...

विशेष

सबै

घरमा श्रीमती र छोरीले पर्खिरहे, सदाका लागि अस्ताए विजय चौधरी

विनय आजाद/कान्तिपुरबाट साभार लहान नगरपालिका-१५ मा पर्ने सिंगो ढोढना गाउँ अहिले शोकमग्न छ । काठमाडौंमा भएको जेन–जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकामध्ये २७ वर्षीय विजय चौधरी यसै गाउँका हुन् । यहाँका स्थानीय हरिप्रसाद चौधरीको कान्छा छोरी थिए उनी । विजय श्रीमती र एक चार वर्षकी छोरीसहित करिब...

भदौ १९ गते संसदबाट पारित हुँदैछ संघीय निजामती विधेयक

प्रतिनिधिसभाले विभिन्न पाँच वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने गरी भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर बनाएको भएको छ । यसका निम्ति शुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख...

नाउपाको जितमा थारूमात्र होइन, पहाडीको पनि उतिकै साथ जोडिएको छ : रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपाको जितमा पहाडी समुदायको साथ पनि जोडिएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत नाउपाको जित थारूमात्रले नभएर पहाडीको पनि साथ पाएको सुनिश्ति भएको उल्लेख...

समाचार

सबै

बर्दियामा थारू उम्मेदवार नबनाएपछि वामदेव रुस्ट, उम्मेदवारी नबन्ने घोषणा

नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया १ बाट चुनाव नलड्ने घोषणा गरेका छन्। बर्दियाको दुवै क्षेत्रमा पहाडी मूलका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै गौतमले असन्तुष्टिसमेत पोखेका छन्। उनले बर्दियामा थारू जनघनत्त्व भएकाले सन्तुलन मिलाउनुपर्ने भन्दै उनले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै टिकट फिर्ता दिएको उल्लेख गरेका छन्। ‘बर्दिया...

२०८२ माघ ६ गते १५:४९

अष्ट्रेलियाका थारूहरूले मनाए माघी (फोटोसहित)

थारु समाज सिड्नीले छैठौँ पटक माघी पर्व भव्य रूपमा सम्पन्न गरेको छ। थारु समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघीको अवसरमा जनवरी १५ तारिख, माघ १ गते बिहीबार इन्द्रेणी फंक्सन सेन्टर, रकडेलमा विशेष कार्यक्रमको आयोजना गरी माघी पर्व हर्षोल्लासका साथ मनाइएको हो। बेलुकी ५ बजे थारु परम्पराअनुसार पूजा–आजासहित कार्यक्रम सुरु...

२०८२ माघ ६ गते १२:१२

काठमा बाँधिएको स्मृति : विक्रम महतोको ‘लडिया’ र हराउँदै गएको थारू सभ्यता

कारी महताे/चितवन खिचरा महोत्सवको प्रदर्शनीस्थलमा उभिएको एउटा काठको गाडा छ। त्यो गाडा केवल काठका चक्का, डाँडा र डोरीको संरचना मात्र होइन, त्यो थारू समाजको स्मृति हो, पसिना हो र इतिहास हो। गाडासँगै उभिएका छन् राप्ती नगरपालिका-६ निवासी विक्रम महतो, जसका हातले काठलाई बोल्न सिकाएका छन्। चितवनमा यस काठको गाडालाई...

२०८२ माघ ६ गते १२:०३

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा सुशिलकुमार थारू र करण थारूको मृत्यु

बर्दियामा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक ठाकुर बाबा नगरपालिका-५ का २१ वर्षीय सुशिलकुमार थारू र पछाडि सवार सोही वडाका २५ वर्षीय करण थारूको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते दुवै जनालाई जिल्ला अस्पताल गुलरियामा उपचारका लागि पुर्‍याइएको थियो। राति १० बजेतिर...

२०८२ माघ ५ गते १२:५०

सलिमा

सबै

‘थारू गाउँ’मा प्रस्तुती दिन तयार भए समीक्षा चौधरी र विजय चौधरी

थारूहरूको नयाँ वर्ष माघीको अवसरमा अहिले थारू बाहुल्य क्षेत्रमा मेला/महोत्सवको रौनक छ। थारू बाहुल्य क्षेत्रमा मात्र नभएर ठूल्ठूला सहरमा पनि मेला/महोत्सव लाग्दै आएको छ। पश्चिम तराईका केही महोत्सवहरूमा भने ‘थारू गाउँ’को प्रचलन पनि प्रख्यात छ। विशेषतः मूल मेलाभित्र केही क्षेत्रमा थारू गाउँको नाम दिइएको मिनी महोत्सव लगाइन्छ। तर, थारू...

२०८२ माघ १ गते २१:११

प्रवास

सबै

अष्ट्रेलियाका थारूहरूले मनाए माघी (फोटोसहित)

थारु समाज सिड्नीले छैठौँ पटक माघी पर्व भव्य रूपमा सम्पन्न गरेको छ। थारु समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघीको अवसरमा जनवरी १५ तारिख, माघ १ गते बिहीबार इन्द्रेणी फंक्सन सेन्टर, रकडेलमा विशेष कार्यक्रमको आयोजना गरी माघी पर्व हर्षोल्लासका साथ मनाइएको हो। बेलुकी ५ बजे थारु परम्पराअनुसार पूजा–आजासहित कार्यक्रम सुरु...