प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो। उनीहरूबीच करिब आधा घन्टा छलफल भएको थियो। छलफलमा नेपाल र भारत सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री सचिवालयका अनुसार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष,...
एनपीएलका आठवटै क्लबका फ्लडलाइटसहितका रंगशाला बनाइदिने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री शाहले शनिबार साँझ फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्नेगरी रंगशाला निर्माण गरिने बताएका छन्...
जनप्रतिनिधि
वैकल्पिक राजनीतिक शक्ति बनाउन हिँडेका सुरेन्द्र चौधरीको संसद यात्रा
२०८२ चैत १९ गते २२:१२कठरियाबाट पहिलो सांसद बनेकी करिश्मा
२०८२ चैत ९ गते १८:०१नेता बन्न कानुन् पढेकी गीता चौधरीको संसद यात्रा
२०८२ चैत ८ गते २१:३४लिंक
थारू समुदायमा जितिया रमझम
कान्तिपुर दैनिकयसकारण रेशम चौधरी फेरि चुनाव लड्न पाउँछन्
बीबीसी नेपालीरेशम चौधरी रिहा गर्ने देउवाको बचन !
रातोपाटीथारू गाउँका भलमन्सा: पुरानालाई बिदाई, नयाँलाई स्वागत
नागरिक दैनिकविशेष
सबैकेपी ओली र रमेश लेखकलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश, बिहीबार रिहा हुने
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ। न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको...
कमलरी राख्ने एमाले सांसदलाई थुनामुक्त गर्न अदालतको आदेश
काठमाडौं जिल्ला अदालतले नेकपा एमाले नेतृ एवं लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले आइतबार प्रदेश सांसद शर्मालाई रिहा गर्न आदेश...
रेशम चौधरी पक्राउको पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत विष्ट दोषी ठहर, कम्तीमा ३ वर्ष जेल सजाय हुने
जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति...
पेड पाेष्ट
सबैविश्वप्रख्यात भविष्यविद् बाकासले नेपालको सम्भावनाबारे मलाई जे बताए…
मदन चौधरी। कसैको भविष्यवाणी कति मिल्छ ? १० प्रतिशत, २० प्रतिशत वा ५० प्रतिशत ? कहिलेकाहीँ मिल्न सक्छ, कहिलेकाहीँ नमिल्न पनि सक्छ। तर, एक जना त्यस्ता व्यक्ति छन्, जसका भविष्यवाणी ८७ प्रतिशतसम्म मिल्छ। उनका किताबहरू ‘बेस्ट सेलर’ बन्छन्। उनलाई भविष्यविद्, प्रवृत्ति विश्लेषक, स्पिकर, लेखकलगायत थुप्रै नामले चिन्छन्। उनलाई सुन्न...
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश