थारु समुदायबाट प्रमुख र उपप्रमुखमा ७२ जना निर्वाचित, कांग्रेस-एमालेपछि नागरिक उन्मुक्ति पार्टी बन्यो तेस्रो शक्ति
स्थानी तह निर्वाचनमा थारु समुदायबाट २८ जना पालिका प्रमुख बनेका छन्। जसमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसबाट १४, एमालेबाट ७, नागरिक उन्मुक्ति पार्टीबाट ४ र माओवादीबाट ३ जना निर्वाचित भएका छन्। यसरी हेर्दा नागरिक उन्मुक्ति पार्टी थारु समुदायमा तेस्रो ठूलो पार्टी बनेको छ। तथ्यांकमा रेशम चौधरी नेतृत्वको पार्टी थारु समुदायमा माओवादी, एकीकृत समाजजवादी, जसपा र लोसपाभन्दा पनि ठूलो बनेको छ।
त्यस्तै उपप्रमुखमा ४४ जना निर्वाचित भएका छन्। तीमध्ये सबैभन्दा धेरै कांग्रेसबाट २१ जना, एमालेबाट १६ जना, नागरिक उन्मुक्ति पार्टी र जसपाबाट दुई दुई जना र माओवादी, एकीकृत समाजवादी र राप्रपाबाट एक-एक जना निर्वाचित भएका छन्।
नेपाली कांग्रेस
प्रमुख/अध्यक्ष
मोरङ
कटहरी : दवराज चौधरी
ग्रामथान : जय प्रकाश गच्छदार थारु
धनपाल : जिवछप्रसाद गच्छदार
सुनसरी
दुहबी : बेदनारायण गच्छदार
सप्तरी
सुरुङ्गा : गीता चौधरी
सिरहा
लहान : महेशप्रसाद चौधरी
सर्लाही
हरिपुर : गोपाल पजियार
बारा
कोल्हबी : रामप्रसाद चौधरी
पर्सा
जिराभवानी : अनोज चौधरी
पटेर्वा सुगौली : दिनेश कुमार चौधरी
दाङ
लमही : जोगराज चौधरी
बर्दिया
बारबर्दिया : छविलाल थारु
कैलाली
कैलारी : रामसमझ चौधरी
कञ्चनपुर
बेलडाँडी : हरिषचन्द्र राना
नेपाली कांग्रेस उपप्रमुख/उपाध्यक्ष
मोरङ
बुढीगंगा : अमृताकुमारी गच्छदार
सप्तरी
अग्निसाइर : कल्पनाकुमारी चौधरी
सप्तकोशी : रिताकुमारी चौधरी
सिरहा
धनगढीमाई : संगीताकुमारी चौधरी
सर्लाही
ईश्वरपुर : रंजितादेवी चौधरी
रौतहट
चन्द्रपुर : जयमालाकुमारी चौधरी
बारा
लक्ष्मीकुमारी चौधरी
पर्सा
जिराभवानी : रेखा चौधरी
पटेर्वा सुगौली : ममता महतो चौधरी
सिन्धुली
दुधौली : चन्द्रकिशोर थारु
चितवन
माडी : खेमप्रसाद महतो
नवलपरासी पश्चिम
प्रतापपुर : मानकुमारी चौधरी
सुस्ता : गीता चौधरी
रुपन्देही
ओमसतिया : सुनिता चौधरी
सियारी : तारा थारु
दाङ
गढवा : शारदाकुमारी चौधरी
बाँके
राप्ति सोनारी : मनिषा सिंह थारु
बर्दिया
गेरुवा : लक्ष्मीकुमारी चौधरी
मधुवन : अनिता चौधरी
कैलाली
कैलारी : भवतीकुमारी चौधरि
घोडाघोडी : गुलियाकुमारी चौधरी
नेकपा एमाले
प्रमुख/अध्यक्ष
सुनसरी
गढी : आशनारायण चौधरी
रामधुनी : शंकरलाल चौधरी
सप्तरी
अग्निसाइर : दिनानाथ चौधरी
चितवन
माडी : ताराकुमारी काजी महतो थारु
नवलपरासी पश्चिम
सरावल : सुखडीप्रसाद चौधरी थारु
दाङ
घोराही : नरुलाल चौधरी
कञ्चनपुर
लालझाडी : निर्मल राना
उपप्रमुख/उपाध्यक्ष
मोरङ
ग्रामथान : गुणवती देवी थारु
सुनसरी
इटहरी : संगीताकुमारी चौधरी
बर्जु : नितुकुमारी चौधरी
सिरहा
नरहा : गुलावदेवी चौधरी
पर्सा
पर्सागढी : पूजा चौधरी
नवलपरासी पूर्व
कावासोती : पूलकुमारी थनेत
मध्यविन्दु : पूर्णकला चौधरी
कपिलवस्तु
वाणगंगा : रीताकुमारी चौधरी
विजयनगर : लक्ष्मीकुमारी चौधरी
शिवराज : शिवकुमारी चौधरी
दाङ
राप्ती : कमलापती चौधरी
बर्दिया
बासगढी : इन्दिरा चौधरी
कैलाली
लम्कीचुहा : जुना चौधरी
धनगढी : नन्दकलाकुमारी राना
कञ्चनपुर
बेलौरी : जोगराम चौधरी
लालझाडी : सपना चौधरी
नागरिक उन्मुक्ति पार्टी
प्रमुख/अध्य्क्ष
कैलाली
टीकापुर : रामलाल डंगौरा
भजनी : केवल चौधरी
जानकी : गणेश चौधरी
जोशीपुर : चित्रबहादुर चौधरी
उपप्रमुख/उपाध्यक्ष
जानकी : लालमती देवी कठरिया
जोशीपुर : रेखा देवी कठरिया
माओवादी केन्द्र
प्रमुख/अध्यक्ष
सप्तरी
खडग : जयप्रकाश चौधरी थारु
बर्दिया
राजापुर : दीपेश थारु
कञ्चनपुर
बेलौरी : पोतिलाल चौधरी
उपप्रमुख/उपाध्यक्ष
बर्दिया
राजापुर : मनलका चौधरी
जनता समाजवादी पार्टी
उपप्रमुख/उपाध्यक्ष
सप्तरी
खडग : रीताकुमारी चौधरी
बारा
करैयामाइ : सुनैनाकुमारी चौधरी
एकीकृत समाजवादी पार्टी
उपप्रमुख/उपाध्यक्ष
सप्तरी
शम्भुनाथ : अनिताकुमारी चौधरी
राप्रपा
नवलपरसी पश्चिम
रामग्राम : नवलपरासी पश्चिम
महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा नेपाली काङ्ग्रेसबाट नगर उपप्रमुख पदमा शान्ति कुमारी सिंह विजय हुनु भएको छ।उहाँ थारु समुदायबाट गणतन्त्र स्थापना पछिको पहिलो उपप्रमुख बन्न सफल हुनु भएको छ।