थारु विद्यार्थी समाजको अध्यक्षमा विमल चौधरी निर्वाचित

थारु विद्यार्थी समाजको अध्यक्षमा विमल चौधरी निर्वाचित भएका छन्। नवलपरासीको डण्डामा आयोझित समाजको सातौं महाधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो।
उनले प्रतिस्पर्धी गीता चौधरीलाई ३३ मतान्तरले पराजित गरेका हुन्। विमलले ८१ मत ल्याउँदा गीताले ४८ मत ल्याएकी थिइन्।
Facebook Comment