देशैभरका थारु-मधेसीले संविधान जलाए
नेपालको नयाँ संविधान २०७२ जारी हुन नपाउँदै विभिन्न ठाउँमा जलाइएको छ । देशभित्र र बाहिर रहेका थारु-मधेसीहरुले पनि संविधान जलाएर यसको विरोध गरेका छन्। उनीहरुले संविधानको विरोध गर्दै ब्लाक आउटदेखि कालो झन्डा पोतेर विरोधसमेत जनाएका थिए। तराईका विभिन्न एफएमहरुमा शोक धुन बजाइएको थियो भने कर्मचारीहरुले कालोपट्टि बाँधेर काम गरेका थिए। हेरौं केही तस्बिर:
Facebook Comment