संघ
अन्ततः फुट्यो एमाले, माधव नेपालको पार्टीमा जम्मा तीन जना थारु नेता
केपी ओली नेतृत्वको नेकपा एमाले अन्ततः विभाजित भएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन्।
थारुवान संबाददाताजनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चाले आयोजना गरेको विरोध प्रदर्शनमा नागरिक समाजका अगुवाहरु समेत सहभागी थिए। नागरिक समाजका अगुवा नारायण वाग्ले, युग पाठक, श्रवण मुकारुङ, भास्कर गौतमलगायत सहभागगी थिए। नेता राजकुमार लेखीसहितका थारु नेताहरु पनि...
थारुवान संबाददाताजेलमा रहेका जसपाका निलम्वित सांसद रेशम चौधरीले आफ्नोबारे भ्रामक समाचार सम्प्रेषण भएको बताएका छन्। उनले आफू अहिलेसम्ब तटस्ट रहेको प्रस्ट पारेका छन्। ‘निर्वाचन आयोगमा मैले गरेको निर्णय विपरीत गएको छैन। म अहिले पनि तटस्थ बसेको छु। मेरोबारे सञ्चारमाध्यममा भ्रामक समाचार सम्प्रेषण गराइयो,’ टेलिफोनमा चौधरीले भने।
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र