खेलकुद
झापाको लखनपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बन्ने
झापाको लखनपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बन्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका-संसद्मा आगामी आव २०७३-७४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त रङ्शालाको निर्माण कार्य यसै आर्थिक वर्षभित्र सुरु गरिने बताइन्।
थारूवानफिटनेशको विश्व च्याम्पियनसिपका लागि दुई नेपाली छनोट भएका छन् । अष्ट्रेलियाको मेलवर्नमा आइतबार भएको प्रतिस्पर्धामा प्रा श्रेष्ठ र सञ्जीव चौधरीले प्रो कार्ड जितेका हुन् । श्रेष्ठले महिलातर्फ गोल्ड मेडल जित्दै विश्व च्याम्पियसिपमा छनोट भएका हुन् भने चाैधरी पुरुषतर्फ दोस्रो हुँदै विश्व च्याम्पियसिपका लागि छनोट भएका हुन् ।
थारूवानविश्व क्रिकेट लिग म्पियसिपमा नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले जित हात पारेको छ । नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७. १ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । राम्रो सुरुवात गरेपनि मिडिल अर्डरमा केही धर्मराएको नेपाली ब्याटिङ लाइनलाई शरद भेषवाकर र विनोद भण्डारीले सम्हाले ।
थारूवानसशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २५-०८, २५-२३ र २५-२० को अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । एपीएफले उपाधिसँगै दुई लाख ५० हजार रुपैयाँ हात पारेको छ । नेपाल पुलिस क्लबले एक लाख २५...
थारूवानम्यान अफ दी म्याच रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाको उत्कृष्ट बलिङप्रेरित भारतले सुपर १० को रोमाञ्चक खेलमा छिमेकी बंगलादेशमाथि १ रनको जित हासिल गर्दै ट्वान्टी–२० विश्वकपको सेमिफाइनल पुग्ने आशा जीवित राखेको छ। आश्विन र जडेजाले किफायती बलिङ गर्दै दुई/दुई विकेट लिएपछि भारतले आक्रामक सुरुआत गरेको बंगलादेशी इनिङ १४५–९ मा...
थारूवानटेकराज पौडेल/अमेरिका दक्षिण एसियामा हरेक क्षेत्रमा दादागिरी कायम गर्दै आएको भारतलाई हालै सम्पन्न साग फुटबलको फाइनलमा नेपालले पराजित गर्यो । भारतलाई १ का विरुद्ध २ गोल गरेर नेपालले फुटबलको स्वर्ण पदक जित्यो । यो जितसँगै नेपालमा साग फुटबलमा सहभागी नेपाली टोलीको प्रशंसा भइरहेको छ । त्यसमा पनि सागभरी...
थारूवान१२औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा स्वर्ण पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई सरकारले जनही रु पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा दशरथ रङ्गशालामा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कारको घोषणा गरेका हुन्। विजेता टोलीमा २०...
थारूवान
रेशम रन्जितालाई खुला पत्र