खेलकुद
नेपाल बंगलादेशसँग ६ विकेटले पराजित
आइसीसी यु-१९ विश्वकपको पहिलो क्वाटरफाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले बंगलादेशसामु २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। १ सय १२ रनको विजय लक्ष्य पछ्याएको बंगलादेशले १० बल अगावै विजय पाएको...
थारूवानफिफा बरियतामा नेपालले ८ स्थान माथि उक्लिएको छ । नेपाल १८८ औं स्थानमा पुगेको छ । बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेसंगै नेपाल फिफा बरियतामा आठ स्थान माथि उक्लेर १८८ औं स्थानमा पुगेको छ । भारतमा सम्पन्न साफ च्याम्पियनसीपमा गरेको निराशाजनक प्रदर्शनसंगै नेपालले फिफा बरियतामा अहिलेसम्मकै तल १९६ औं...
थारूवाननेपाल बंगलादेशमा जारी यु-१९ विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। लगादार दोस्रो जित दर्ता गरेको नेपालले न्युजिल्यन्डको पराजयसँगै क्वाटरफाइनल यात्रा सुरक्षित गरेको हो। नेपालले पहिलो खेलमा न्युजिल्यान्डमाथि ३२ रनको विजयी हासिल गरेको थियो। दोस्रो खेलमा आज नेपालले आयरल्यान्डलाई ८ विकेटको शानदार जित निकालेको हो। आजै भएको समूह चरणको अर्को खेलमा...
थारूवानबंगलादेशमा भइरहेको आईसीसी यू–१९ विश्वकपको समूह डीमा रहेको नेपालले न्यूजिल्यान्डलाई ३२ रनले पराजित गरेको छ । टस हारी पहिलो ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएको थियो । २३९ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको न्यूजिल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर मात्र २०६ रन...
थारूवानखेलमिलेमतो प्रकरण, एन्फा अध्यक्ष गणेश थापामाथि भ्रष्टाचारको अभियोगको १० वर्षे प्रतिबन्ध अनि मैदानभित्र लगातारको असफल नतिजाका कारण नेपाली फुटबलप्रेमीमा कुनै उत्साह थिएन। अघिल्लो महिना भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा श्रीलंकाको प्रयोगात्मक टोलीसँग पनि पराजित हुँदै समूह चरणबाटै बाहिरिएपछि समर्थकको निराशा झनै बढेको थियो।
थारूवानबङ्गलादेशमा जारी बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल प्रवेश गरेको छ। नवयुग श्रेष्ठको ह्याट्रिकमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल बङ्गबन्धु गोल्ड कपको फाइनलमा पुगेको हो। नेपालले फाइनलमा बिहिबार बहराईको यू-२३ टिमसँग खेल्ने छ। नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो भने माल्दिभ्स समूह ‘बी’ को विजेता...
थारूवानसाफ च्याम्पियनसिपको तयारीस्वरुप नेपाल र बङ्गलादेशबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो पल्ट अनिल गुरुङको कप्तानीमा मैदानमा उत्रिएको नेपाल बङ्गलादेशसँग १–० शून्यले पराजित भयो । बङ्गलादेशका लागि १८ आँै मिनेटमा सखावत रोनीले गरेको गोल नै निर्णायक बन्यो । मध्यान्तरअघिसम्म १ गोलले...
थारूवान
रेशम रन्जितालाई खुला पत्र