खेलकुद
सधैं केशरीसँग हार्ने शीला चौधरी भन्छिन्- ‘अवश्य नराम्रो लाग्छ’
नेपाली एथ्लेटिक्समा केशरी चौधरीको नाम नयाँ होइन । उनले खेल्ने हरेक खेलको राष्ट्रिय कीर्तिमान उनैको नाममा छ । बर्दियाकी केशरी अब्बल भइरहँदा उनलाई खुसी हुनुपर्ने धेरै कारणहरु छन् । एकातिर विभागका लागि मेडल जोड्न पाएकी छन् भने अर्कोतिर पुलिसको जागीरले भविश्य सुनिश्चित गराएको छ ।
थारूवानचिकित्सको सुझाव थियो- अब उफ्रने स्पर्धामा नउत्र। तर केशरी चौधरीको कला नै उफ्रने र दौडने हो। उनले यही नशाको कारण ढाडको नशा च्यापिएको दुखाइ लाई लुकाइन् र उफ्रिइन्। अन्ततः छैटौंमा झैँ सातौ राष्ट्रिय खेलकुदमा पनि महिला हाइजम्पको स्वर्ण उनकै नाममा रह्यो। तर यो स्वर्णसँगै उनले हाइजम्पको यात्रालाई अब सधैँका लागि बिसाएकी...
थारूवानसातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई नेपालगन्जमा आयोजित क्षेत्रीय छनोटमा भारोत्तोलन खेलमा थारू महिलाले वर्चश्व कायम गरे । तीन तौल समूहका खेलाडी सहभागी छनोटमा बाँके, कैलाली, सुर्खेत र दाङका गरी २७ महिला खेलाडी सहभागी छन् । ४८ किलो तौल समूहतर्फ प्रथम भएकी बाँकेकी सन्जु चौधरी राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा पर्न...
थारूवाननेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा जापानलाई १–० ले हराएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६०औं वर्षमा प्रवेश गरेको अवसरमा आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा नवयुग श्रेष्ठले ५७औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक साबित भयो । नेपालले पाएको कर्नर किकपछि डिबक्समा भएको हुलमुलमा उनी गोल गर्न...
थारूवानएसिया कप टी-२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीको कप्तानीको जिम्मेबारी रुविना क्षेत्रीलाई कायमै राखिएको छ । भने गत महिना सम्पन्न छनौट प्रतियोगिता खेलेकी शर्मिला शाही भारतीय...
थारूवान
रेशम रन्जितालाई खुला पत्र