देश
नारायणीमा पानीको सतह बढ्यो- सचेत रहन ५० हजारलाई मोबाइल सन्देश
जल तथा मौसम विज्ञान विभागले नारायणीको पानीकेा सतह चेतावनी तहभन्दा माथि गएपछि शुक्रबार सा“झ नौ बजे नदीकिनारका करिब ५० हजार सर्वसाधारणलाई मोबाइल एसएमएसबाट सचेत गराएको छ। नारायणी नदीको दुई किनारका नवलपरासी र चितवनतर्फ बसोबास गर्दै आएका सर्वसाधारणलाई विभाग अर्न्तगतको बाढी पूर्वानुमान शाखाले मोबाइलमार्फत सचेत गराएको हो। ‘करिब तीन/चार वर्षमा...
थारूवानहीवार रातिदेखि परेको अविरल बर्षाले रुपन्देहीको जनजीवन प्रभावित भएको छ । जिल्लाका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् । केही सरकारी तथा गैह्रसरकारी कार्यालयहरु पनि जलमग्न भएका छन् । पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी, भैरहवा क्षेत्रमा १ सय २३ मिलिलिटर बर्षा भएको जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाले...
थारूवानप्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो। उनले लेबननमा रहेकी सृजना दोङबाट नौ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट...
थारूवान
रेशम रन्जितालाई खुला पत्र