देश
धारिलो हतियार प्रयाेग गरी बालिका चाैधरीकाे हत्या
दाङमा एक जना महिलाको धारिलो हतियारको प्रहारबाट हत्या भएको छ । दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।
थारूवानसन्तोष दहित/दाङ दाङ लक्ष्मीपुर–४ गोग्लीकी ३५ वर्षिया सुनिता चौधरीलाई २०५९ सालसम्म कनै समस्या थिएन। घरमा श्रीमान थिए, घर खर्च चलाउनलाई श्रीमानले मिलाउँथे। तर २०५९ मा श्रीमान असौरी चौधरीलाई तत्कालीन सेनाले घर अगाडि गोली हानेर हत्या गरेपछि सुनितालाई घर खर्च चलाउन निकै धौधौ पर्यो। ‘घर चलाउन सबै उहाँकै भर थियो,’...
थारूवानविघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको हो । साथै, मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस–६...
थारूवानअरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज बेलुकी चन्द्रमा देखिएपछि भोलि...
थारूवानदिपु चौधरी कैलालीको लम्की–चुहा नगरपालिका–१, बलचौरका २९ वर्षीय दिपु चौधरीलाई अहिले आफ्नो विगतको जीवन सम्झेर सपनाझैं लाग्छ । कमैया बुवासंगै जमिन्दारहरूकहा“ गोठालो भएर बाल्यकाल विताएका दिपुले आफ्नो जीवनमा यस्तो परिवर्तन आउला भन्ने कल्पना पनि गरेका थिएनन् । उनका बुवा बेझराम थारू जुन जमिन्दारको घरमा कमैया बस्न जान्थे, उनी पनि...
थारूवान
रेशम रन्जितालाई खुला पत्र