देश
नेपाललाई प्राज्ञिक केन्द्र बनाउने घोषणा
राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गरेर समग्र लुम्बिनीक्षेत्र विकासमा अघि बढ्न सरकारलाई आग्रह गरेकी छन्। बुद्धसँग जोडिएका रूपन्देही, कपिलवस्तु र नवलपरासीका ऐतिहासिक संरचना संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने उनको भनाइ छ।
थारूवानकैलालीका द्वन्द्वपीडितमध्ये ३३ जनाले द्वन्द्वकालीन घटनामा पीडक व्यक्ति किटान गरेर स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी दिएका छन् । कार्यालयका प्रमुख अनु हमालले सत्य निरुपण तथा मेलमिलाप आयोगतर्फ २५ जनाले र बेपत्ता छानबिन आयोगतर्फ आठ जना पीडितले उजुरी दिएको बताए । ती उजुरीसमेत हालसम्म आयोगमा १८७ उजुरी परेको छ ।
थारूवानचैत ३० गते मधेसी ट्रेड युनियन महासंघ पहिलो महाधिवेशनको अध्यक्षलाई लिएर फोरम नेपाल र सद्भावना पार्टीवीच विवाद भएको छ। महासंघको महाधिवेशनमा अध्यक्षमा पल्टन ठाकुर, उपाध्यक्षमा मधुमाया यादव र डा. रीना यादव तथा महासचिवमा सिताशरण ठाकुर निर्वाचित भएका थिए। महासंघ पहिले मधेसी जनअधिकार फोरम नेपाल निकट रहेकोमा पछि सद्भावना पार्टी...
थारूवानसरकारले विशेष रुपमा मनाउन लागेको २५६०औँ बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थान लुम्बिनीमा अहिले निकै हर्षोल्लास छाएको छ । लुम्बिनी परिसर चिटिक्क पारेर सजाइएको छ । ठाउँठाउँमा लुम्बिनीमा स्वागत छ लेखिएका सुन्दर ढोकाले थप सुन्दरता झल्काएको छ । मानौँ साक्षात बुद्ध पुन: आफ्नो जन्मस्थल लुम्बिनीमा आउँदै हुनुहुन्छ जस्तो भान भइरहेको छ...
थारूवानपूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रायपुर–८ रुपनीमा आज दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा छ जना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ८२३८ नम्बरको मोटरसाइकल रुपनीबाट राजविराजतर्फ मोड्ने क्रममा पछाडिबाट आएको स ३ प २२८९ नम्बरको मोटरसाइकलले उछिन्न खोज्दा एक आपसमा ठोक्किँदा छ जना यात्रु घाइते भएको...
थारूवानराष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जयन्तीको अघिल्लो दिन अचानक कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्र अाइपुगेकी छिन्। छोटो तयारीबीच राष्ट्रपति भण्डारी सिद्धार्थ गौतमले २८ वर्षसम्म युवराजको रुपमा बिताएको कपिलवस्तुस्थित प्राचीन तिलौराकोट दरबार क्षेत्र आइपुगेकी हुन्। दिउँसो करिब १ बजे हेलिकोप्टरबाट उनी राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्रभित्र आइपुगेकी हुन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र