देश
नयाँ शक्तिको अनुसन्धान विभागमा सुरेन्द्र चौधरी
नयाँ शक्ति अभियानको अन्तरिम केन्द्रिय परिषद बैठकले जिम्मेवारी विभाजन गरेको छ। दुई दिनसम्म चलेको बैठकले ५१ सदस्यीय सचिवालयको समेत गठन गरेको छ। अभियानले आज पत्रकार सम्मेलन गर्दै बैठकका निर्णयहरु सार्वजनिक गरेको छ।
थारूवानपूर्व राजदूत तथा अधिकारकर्मी विजयकान्त कर्णले आफूले जीवनमा दुईवटा गल्ती गरेको बताएका छन्। पहिलो राजदूत भएर र दोस्रो मालेमा लागेर गल्ती गरेको भन्दै कर्णले आत्मलोचना गरे। ‘मैले जीवनमा दुई वटा ठूला गल्ती गरेँ। पहिलो राजदूत भएर, दोस्रो मालेमा लागेर। त्यसप्रति आत्मलोचना गर्न चाहन्छु। मैले २०४३ सालमा माले छाडेको...
थारूवानराजनीतिक विश्लेषक सीके लालले थारु नेताहरु भ्रममा रहेको बताएका छन्। उनले केही नबोलिकन सबकुछ पाइने भ्रम थारु नेताहरुमा रहेको प्रष्ट पारे। थारु कल्याणकारिणी सभाको केन्द्रीय प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा लालले भने- ‘आफैँ नबोली केही कुरा पाइँदैन, तसर्थ बोल्नुपर्छ। थारूहरू बोल्ने स्वाभावका हुँदैन, उसको स्वाभाव अरूले बुझिदिओस् भन्ने हुन्छ।...
थारूवानराष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्ना विभिन्न विज्ञ (सल्लाहकार) मा छ जनालाई नियुक्त गरेकी छन्। नियुक्त भएका विज्ञमा धनहर्क राई (होमटाङ–८, भोजपुर), सुशील प्याकुरेल (कलङ्की, काठमाडौँ), डा मदनकुमार भट्टराई (कालिकास्थान, काठमाडौँ), डा मीना आचार्य (कामपा–१०, बानेश्वर काठमाडौँ), जगन्नाथ महासेठ (जनकपुर–९ धनुषा) र माधव शर्मा (पोखरा–७, कास्की) रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द...
थारूवानसद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले महिनौंदेखि बन्द रहेको वीरगन्ज नाका तत्काल खुल्ला गर्नुपर्ने बताएका छन्। मधेस आन्दोलनप्रति समर्थन जुटाउन दुईदिने भारतको बिहार भ्रमणबाट फर्किएका महतोले नाकाबन्दीका कारण जनताले मात्र दुःख पाइरहेको बताउँदै नाका खोल्न मोर्चाका अन्य नेतालाई आग्रह गरेका छन्।
थारूवानमधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाका नेताहरुको बिहार भ्रमणको आलोचना गरेका छन् । उनले बिहारका नेताहरुका अगाडि लम्पसार पर्नु लाजमर्दो भएको बताए । मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव अन्दोलनमा समर्थन जुटाउन पटनामा त्यहाँका नेताहरुसँग भेटघाटमा छन् । उनले मधेसी वा थारुलाई...
थारूवानशासनसत्ताको केन्द्रबिन्दुमा रहेका राजनीतिकर्मी (नेता–कार्यकर्ता) र निजामती कर्मचारीबाटै मुलुकमा सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले औंल्याएको छ। नागरिक दैनिकअन्तर्गत रिसर्च ब्युरो (एनआरबी) ले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको हो। नेता र कर्मचारीपछि शान्ति–सुरक्षाको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र