देश
मस्यौदा च्यातेर मधेसी दलको विरोध
मधेसी दलका कार्यकर्ताले संविधानको मस्यौदामाथिको सुझाव संकलन सम्बन्धी कार्यक्रममा अवरोध पुर्याएका छन्। उनीहरुले मस्यौदा उपसमितिले गौर नगरपालिकाको सभाकक्षमा बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा मस्यौदा च्यात्नुका साथै नारावाजी गर्दै कार्यक्रमलाई प्रभावित बनाए।
थारूवानसंविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवम् जनताबाट राय सुझाव सङ्कलनका लागि आजदेखि सभासद्हरुलाई ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा पठाइने भएको छ। मस्यौदाको वितरण र प्रचारप्रसारबारे जानकारी गराउन नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा समितिका सभापति प्रमिला राणाले सभासद् जिल्ला र क्षेत्रमा पुगेपछि प्रचारप्रसार र सुझाव...
थारूवानटुक्रे आयोजना र कार्यकर्ता केन्दि्रत भनेर आलोचित बनिरहेको निर्वाचन क्षेत्रका दुई कार्यक्रमलाई अर्थमन्त्री रामशरण महतले ४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेका छन् । अघिल्लो बर्षको रकममा बृद्धि गर्दै महतले सभासद रिझाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई प्राथमिकता दिएका हुन् । दुवै कार्यक्रमको रकम गत बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि...
थारूवानव्यवस्थापिका संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेस गर्दै थरुहट तराइ पार्टीका सभासद् गोपाल दहितले थारुहरुमा लाग्ने सिकल सेल रोग निवारणका विषयमा पनि नीति तथा कार्यक्रमले समेट्नुपर्ने माग गरेका छन्। ‘थारुमा मात्र लाग्दै आएको यो रोगका विषयमा सरकार मौन बस्ने निकै विडम्बनापूर्ण स्थिति हो,’ उनले भने। सरकारले...
थारूवानसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेपछि संविधानसभाभित्र र बाहिर रहेका तराई–मधेसकेन्द्रित दलबीच बनाउने भनिएको वृहत्तर मधेसी मोर्चा गठन नहुने भएको छ। प्रमुख दलबीच भएको १६ बुँदे सहमतिप्रति असन्तुष्ट तराई–मधेसकेन्द्रित दलबीच बृहत्तर मोर्चा बनाएर आन्दोलनमा जाने बारे छलफल भए पनि यादवका कारण प्रयास तुहिएको हो। यद्यपि मधेसी...
थारूवानसंघीय समाजवादी फोरम नेपालसहितका मधेसवादी दलहरुले संविधानसभाभित्र नयाँ संविधानको एकीकृत मस्यौदा च्यातेका छन्। मंगलबार बसेको संविधानसभा बैठकमा सविधानसभाको बैठकमा सभापति कृष्ण सिटौलाले एकीकृत मस्यौदा टेबल गरेका थिए। सिटौलाले मस्यौदा पेश गरेलगतै नाराबाजी गर्दै फोरम नेपाल, तमलोपा लगायतका दलका सभासदहरु रोष्टम घेराउ गर्न पुगे। राप्रपा नेपालका सभासदहरुले पनि विरोध गर्दै नाराबाजी गरेका...
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चार दलबीच भएको १६ बुँदे सहमतिविपरीत सर्वोच्च अदालतबाट आदेश आउनु प्रायोजित भएको बताएकाका छन्। उनले बिभिन्न शक्ति केन्द्रहरू नेपालमा संविधानसभाबाट संविधान निर्माण हुन नदिने खेलमा लागेको बताए। अदालतको आदेश पनि कुनै शक्तिकेन्द्रको प्रायोजित भएको उनको दाबी थियो।
थारूवान
रेशम रन्जितालाई खुला पत्र