देश

थारू समुदायबारे शोध गरेका पण्डितलाई मिथिला विश्वविद्यालयको विद्यावारिधि प्रदान

भारतको ललितनारायण मिथिला विश्वविद्यालय दरभंगाले धनुषाका रामसागर पण्डितलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

थारूवान

थारु पत्रकार संघ नेपालले यस वर्ष पनि दुई जनालाई थारु राष्ट्रिय पुरस्कार प्रदान गर्ने भएको छ। सतौंन चौधरी स्मृति ट्रस्टद्वारा स्थापना गरिएको ११ हजार १ सय ११ राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार र जोखन-जगत रत्गैँया राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गर्ने निर्णय भएको हो।

थारूवान

छैटाैं खिचरा महोत्सव’ पुस २८ देखि माघ ७ सम्म हुने थारु समुदायको महान् चाड खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं.७ ले आयोजना गर्दै आइरहेको ‘खिचरा महोत्सव’ यसवर्ष पनि दश दिन आयोजना हुने भएको छ ।

थारूवान

कमल चौधरी/बुटवल। थारु कल्याणकरीणी सभा (थाकस) बुटवल उपमहानगर समितिमा श्यामलाल थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य सभिति चयन भएको छ । जसको उपाध्यक्षमा कृष्ण बहादुर चौधरी, सचिवमा तुल बहादुर थारु, कोषाध्यक्षमा लक्ष्मि थारु, सह–सचिवमा फुलकुमारी थारु चयन भएका छन् ।

थारूवान

सरकारले थारु आयोगसहित ८ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ। नयाँ संविधान जारी भएपछि व्यवस्था भएका संवैधानिक आयोगहरुमा ४० जना पदाधिकारी नियुक्त गर्नुपर्ने भएकाले सरकारले प्रक्रिया अघि बढाएको हो ।

थारूवान

थारु विद्यार्थी समाजले यस वर्ष एसइइमा उत्कृष्ट नतिजा ल्याएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ। केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा १ सय १७ जना विद्यार्थीहरु सम्मानित भएका थिए। तीमध्ये सबैभन्दा धेरै नम्बर ल्याएक चार जनालाई नगदसहित सम्मान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।

थारूवान

गणेश चौधरी/टीकापुर टीकापुर नगरपालिका–७ की लौटी थारू एकाबिहानै हेल्का र डिलिया लिएर माछा मार्न निस्किइन् । उनीसँगै छिमेकका अरू पनि मिस्सिए । खोलाको पानी बढेर झरन र खेतमा आएपछि लौटीलगायतका थारू महिला घर नजिकै सडक किनारको झरनमा पुगे । ‘माछा मार्न मजा लाग्छ । गाउँका साथीसंगी सबै हुँदा त झन् रमाइलो, मेला नै...

थारूवान

रंगेली नगरपालिका वडा नम्बर १ बबियाबिर्ताका बल्सा थारुले ०६० सालमा नै ४ लाख ६० हजारमा १ विघा ४ कठ्ठा जग्गा किने । किनेको जग्गामा टहरो हाले । बाँकी रहेको जग्गा जोतभोक गरे । तर, १५ वर्षपछि एकाएक मालपोतले थारुको जग्गा अर्कैका नाममा दर्ता गरेपछि बल्साको भोक निन्द्रा सबै हराएको...

थारूवान

‘छ वर्ष भयो श्रीमानको उपचार गराउन थालेको । सात लाख खर्च भइसक्यो । तर, रोग निको नै हुँदैन’ बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले आफ्नो व्यथा यसरी सुनाइन् ।

थारूवान

पश्चिम नेपालका थारु समुदायले बिहीबार गुरही (गुरिया) पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन रहँदै आएको छ ।

थारूवान
1 14 15 16 17 18 202