देश
संविधान ल्याउन सजिलो छैन : गच्छदार
विजयकुमार गच्छदार– म अहिले संवैधानिक समितिको बैठकमा जानु छ। यहाँको छलफलमा थारु सभासद्हरुले कसरी सामूहिक अडान लिन सकिन्छ भन्नेमा धारणा आउला नै, त्यो विषयमा पनि छलफल गर्नुहोला।
थारूवानकाठमाडौं- मुख्य राजनीतिक दलहरुले आजदेखि संघीयतामा द्धिपक्षीय र बहुपक्षीय छलफल थालेका छन्। संवैधानिक राजनीति संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईको पहलमा छलफल सुरु भएको हो। भट्टराईले आज एमालेका नेताहरुसँग सामूहिक छलफल गरेका छन् भने आजै नेपाली कांग्रेसका नेताहरुसँग पनि छलफल गर्ने भएका छन्। नेताहरुसँगको यो छलफल शीर्ष तहमा...
थारूवानकाटमाडौं- एमाले नेतृ साहना प्रधानको उपचारका क्रममा निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत प्रधानको गएराति ११ बजेर ५ मिनेटमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । प्रधानको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन आज बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय बल्खुमा राखिने छ भने आजै पशुपति आर्यघाटमा...
थारूवानकाठमाडौं- अघिल्लो संविधानसभा मृत्युको धेरै रोगमध्ये एउटा रोग मानिएको ‘ककस’ फेरि जागेको छ। आज आदिवासी जनजाति सभासद्हरुले आज एउटा ककस बनाएका छन्। काठमाडौंको पाँचतारे रयाडिसन र एभरेष्ट होटलमा दर्जनौं पटक सभासद्हरुको गोप्य भेला गरिसकेपछि नयाँ बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा बसेर आज सभासद्हरुले ककस बनाएका हुन्।
थारूवानकाठमाडौं- निर्धारित समयभित्र नयाँ संविधान बनाई त्यसमा आदिवासी थारुसहित सबै वर्ग, समुदायको अधिकार सुनिश्चित् गर्नसकेमात्र देशले निकास पाउने थारु अगुवाहरुले बताएका छन्। थारु पत्रकार संघ, नेपालको तेस्रो वार्षिक साधारणसभामा शनिबार बोल्दै थारु अगुवाहरुले त्यस्तो बताएका हुन्। नयाँ संविधान सबैको अपनत्वबोध गर्ने संविधान सावित हुनसके सोपछिको समयलाई आर्थिक समृद्धि तथा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र