देश
निर्णायक वार्ता गर्ने जिम्मेवारी प्रचण्डलाई
काठमाडौं- सत्ता साझेदार दलहरुको आजको बैठकले दुईदिनभित्र संविधान सभा पुनःस्थापना गर्ने वा ताजा जनादेश लिन निर्वाचनमा जाने भन्ने विषयमा निर्णायक वार्ता गर्ने जिम्मेवारी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको बैठकले नेपाली कांग्रेस, नेकपा (एमाले) सहित अन्य दलसँग छलफल गरेर दुई विकल्पमध्ये एकमा प्याकेजमै...
थारूवानकाठमाडौं- सत्तारुढ एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्ण बजेट ल्याउन विशेष पहल गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारले गत असार मसान्तमा प्रस्तुत गरेको एक तृतीयांश बजेटको समयसीमा कात्तिक मसान्तमा सकिने भएकाले पूर्ण बजेटको तयारी गर्ने निर्णय गरेको हो।
थारूवानकाठमाडौं – एनेकपा (माओवादी)ले राजनीतिक सहमति,आगामी महाधिवेशनको तयारी र पार्टी रुपान्तरणका विषयमा महत्वपूर्ण निर्णय लिएको छ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी रुपान्तरणका लागि सामूहिक व्यवस्थापन र उत्पादनशील दिशातर्फ लाने आगामी कार्ययोजनासहित महत्वपूर्ण तीनवटा निर्णय लिएको हो।
थारूवानकाठमाडौं- वर्तमान राजनीतिक गातिरोधको अन्त्य र सहमतीय सरकारको गठनका विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच कोइराला निवास महाराजगञ्जमा छलफल भएको छ। उनीहरुबीच केही समयका लागि संविधान सभा पुनःस्थापना गरेर विगतमा सहमति भएका बुँदाहरु समेटेर संविधान जारी गर्ने अथवा ताजा जनादेशमा जाने भन्ने विषयमा छलफल...
थारूवानकाठमाडौं- नेपाली का|ग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा पुनःस्थापनाको विरोध गरेर निर्वाचनको रट लगाउनेहरुलाई निकासको उपय’क्त विकल्प दिन चुनौति दिएका छन्। रिपोर्टर्स क्लब नेपालले पौडेल निवास बोहराटारमा गरेको साक्षात्कारमा उनले भने–पुनःस्थापनाको विरोध गरेर चुनावको रट लगाएरमात्रै हुँदैन निकासको उपयूक्त विकल्प पनि दिनु सक्नुपर्यो।
थारूवानगौशाला, कात्तिक ८- वनमन्त्री यदुवंश झाले जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख विद्यानाथ झालाई जुत्ता देखाएर दुर्व्यवहार गरेका छन्। आफ्ना नातेदारलाई बोका ढुवानी गर्न जिल्ला वन कार्यालयले गाडी उपलब्ध नगराएको निहुँमा वनमन्त्री झाले आज बिहान जिल्ला सदरमुकाम जलेश्वरस्थित वन कार्यालयमा पुगी कार्यालय प्रमुख झालाई गाली गर्दै जुत्ताले पिट्ने धम्की दिएका...
थारूवान
रेशम रन्जितालाई खुला पत्र