देश
रुपन्देहीको ‘गंगोलिया’ थारु स्वायत्त क्षेत्र घोषणा गर्न सिफारिस
रुपन्देहीको तिलोत्तमा नगरपालिले वडा नं. १७ लाई स्वायत्त क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९९ को उपदफा २ को (ग) बमोजिम वडालाई स्वायत्त क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरेको हो ।
थारूवानफागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन १८ वर्षीया राधा चौधरीलाई भोलेबाबा भनिने रामबहादुर चौधरीसहितकाले ६ घण्टा निरन्तर कुटपिट गरे। कुटपिट गरिएकी युवती न्यायका लागी इलाका प्रहरी कार्यालयमा गइन। समान्य कुटपिट भन्दै मिलापत्र गराएर भोलेबाबालाई छोडियो। यो घटनाको जानकारी पाएपनि समान्य कुटपिट मानेर संचारकर्मी र संचारमाध्यमले पनि महत्व दिएन।
थारूवानआर्थिक अवस्था कमजोर रहेकी गुल्जारी चौधरीले आफ्नो छोरी आइसाको हत्या भएको किटानी जाहेरी दिएकी छन्। मोरङ प्रहरीमार्फत महानगरिय प्रहरी परिसर ललितपुरको नाममा जिल्ला प्रहरी कार्यालय मोरङले जाहेरी बुझेर पठाएको हो। मोरङ प्रहरीले अधिकारकर्मीहरुरको दबाबपछि ललितपुरमा शंकास्पद ज्यान गुमाएकी मोरङको कटहरीकी आइसा चौधरीको हत्या भएको किटानी जाहेरी ललितपुर प्रहरीलाई पठाएको...
थारूवान‘के हो यस्तो, यसैका लागि तपाईलाई हामीले समर्थन गरेका हौं, तपाईले के भनेर हामीलाई आश्वासन दिनुभएको थियो, एकजना सांसद जो अस्पतालमा उपचार गराई रहेका छन्, उसलाई यसरी जञ्जिर लागेर राख्न पाईन्छ ?’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसरी कड्किएर फोन गर्ने राष्ट्रिय जनता पार्टी नेपालका संयुक्त महन्थ ठाकुर हुन् ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र