देश
चारबुँदे सहमतिपछि टीकापुर घटनाका आरोपित थारुहरुले अनशन तोडे
कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् ।
थारूवानजितनारायण थनेत/नवलपरासी। प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गर्न पाउनुपर्ने माग गर्दै अनशनमा बसेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिहाइ र सांसदको मान्यता दिनुपर्ने माग गर्दै थारु कल्याणकारिणी सभा नवलपरासीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। फागुन २८ गतेबाट पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आइतबार नवलपरासी पूर्व...
थारूवानउन्नती चौधरी/अनलाइनखबर। जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरीमाथि ७ घण्टा निर्घात कुटपिट हुँदा गाउँलेहरुले रमिता हेरे, ताली पड्काए । तर, यति लामो यातना दिइँदा राधाका बुबाआमा र परिवारजन कहाँ थिए ? राधामाथि कुटपिट भइरहेको भिडियो कसले खिच्यो ? जुन भिडियोकै कारण राधाले न्याय पाइन् र...
थारूवानतीन दिनसम्म चलेको थारु कल्याणकारिणी सभा (थाकस) चितवनको जिल्ला अधिवेशनले १७ बुँदे घोषणा पत्र जारी गरेको छ । थाकसले घोषणा पत्रको पहिलो बुँदामा नै कैलालीको टिकापुर घटनापछि रेशम चौधरी, लक्ष्मण थारुलगायत थारु अगुवाहरुमाथि लगाइएको झुटा मुद्दा विनासर्त तत्काल खारेज गर्न माग गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २२, बेलोध...
थारूवानकैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीको रिहाईको माग गर्दै दाङको तुल्सिपुरमा मसाल जुलुस् निकालिएको छ। बुधबार साँझ थारु युवाहरुले मसाल जुलुस प्रदर्शन गर्दै कैलाली करागारमा रहेका रेशम चौधरीसहित टीकापुर घटनामा पक्राउ परेका कैदीहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र