देश
दाङको घोराहीमा पनि माघी महोत्सव हुने
सन्तोष दहित/घोराही। दाङको सदरमुकाम घोराहीमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा लगायत दर्जनौ थारु संघसस्थाको सहकार्यमा माघी महोत्सव २०७४ हुन लागिएको आयोजक संस्थाले जनाएको छ । थारु कल्याणकारिणी सभाको पहलमा मंगलबारको दिन बसेको थारु अगुवाहरुको भेलाले एक दिने महोत्सव आयोजना गर्ने निश्कर्ष निकालेको हो ।
थारूवानविमला चौधरी/नेपालगञ्ज। थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्व नजिकिदै गर्दा बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानमा माघी मेला तथा महोत्सव आयोजनाको तयारी गरिएको छ । माघीको अवसरमा बाँकेको राप्तीसोनारी गउँपालिकाको वडानम्बर ४ स्थित भुवर भवानी, वडा नम्बर ६ फत्तेपुर, बैजनाथ गाउँपालिकाको फत्तेनगर र बर्दियाको बासगढी र बढैया...
थारूवानदंगीशरण गाउँपालिकामा माघीको अवसरमा माघी मिलन तथा थारु साँस्कृतिक कार्यक्रम हुने भएको छ । हमार दंगीशरण क्लवको आयोजनामा पुस २७ र २८ गते दंगीशरण गाँउपालिका वडा नं ३ हेकुलीमा गाउँपालिका स्तरीय साँस्कृतिक कार्यक्रम गर्न लागिएको हमार दंगीशरण क्लब सचिव नविन दहितले जानकारी दिए । उनको अनुसार मघौटा नाच प्रतियोगिता...
थारूवानसीताराम चौधरी/चन्द्रौटा। माघी नजिकिएसँगै यतिबेला थारु बस्तीमा रौनक छाएको छ । कपिलवस्तु, दाङ, रुपन्देही, नवलपरासी लगाएका थारु बस्तीहरुमा माघीको रौनकता बढेको हो । माघीको रौनकसँगै कपिलवस्तुमा आठौं माघी महोत्सवका लागि थारु कल्याणकारिणी सभा तीब्र तयारीमा जुटेको छ । जिल्लाको गोरुसिङेस्थित थारु कल्याणकारिणी सभा हल प्राङ्गणमा महोत्सव लगाउने तयारी गरिएको...
थारूवानसुनसरी–३ को प्रतिनिधिसभा सदस्य चुनावको मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ भगवती चौधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक इजलासले सुनुवाई गर्दै मतपत्र, मतपेटिका र अरू कागजता पेश गर्न आदेश दिएको हो।
थारूवानसन्तकुमार चौधरी/चितवन। पाँचौ खिचरा महोत्सव २०७४ मा डा. प्रमोद लामिछाने र डा. वीएम खरेललाई सम्मान गर्ने निर्णय भएको छ । थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचारमा सहयोग गरेको भन्दै एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका चिकित्सक डा. प्रमोद लामिछाने र हस्पिटलकी प्रबन्ध निर्देशक डा. बीएम खरेललाई सम्मान गर्ने निर्णय...
थारूवान
रेशम रन्जितालाई खुला पत्र