देश
विशेष अधिकार चाहन्छन् सुर्खेतका थारू
वीरेन्द्रनगर नगरपालिका–१० नयाँगाउँकी दुखनी थारूलाई सबै चुनाव उस्तै लाग्छ । भोट फुत्काउनकै लागि विकासको आश्वासन बाँड्ने नेताहरू चुनाव सकिएपछि कहाँ जान्छन्, पत्तो हुँदैन । तर, यसपटक उनले अलि बेग्लै सोचेकी छिन् । प्रदेश सरकारले हिमाली क्षेत्रका अल्पसंख्यक थारू समुदायका लागि छुट्टै स्वायत्तता र आरक्षण दिनुपर्ने दुखनीको माग छ ।
थारूवानचितवनमा पाँचौ खिचरा महोत्सवको तयारी भइरहेको छ। प्रत्येक वर्ष पूर्वी चितवनमा आयोजना हुँदै आएको महोत्सव यो पटक पौष २८ गतेदेखि आयोजना हुने तयारी गरिएको हो । महोत्सव आयोजना गर्नका लागि थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति नारायण महतोको संयोकत्वमा महोत्सव व्यवस्थापन मूल समिति समेत गठन गरिएको छ...
थारूवानइन्द्रेणी थारु/काठमाडौं। नेपालको राजनीतिक वृतमा थोरै थारु नेताहरुको चर्चा परिचर्चा हुने गर्छ । त्यही थोरै नामहरुमध्ये अग्रपंक्तिमा आउने नाम हो लक्ष्मण थारु । लक्ष्मण थारु थारु नेता मात्रै होइनन्, उनी एक क्रान्तिकारी योद्धा पनि हुन् । राजनीतिक जीवनको सुरुवाती समयदेखि नै उत्पीडित वर्ग, जातिका निम्ति संघर्षरत रहेका उनी हालसम्म...
थारूवान
रेशम रन्जितालाई खुला पत्र