देश
थारु पत्रकार संघद्वारा केन्द्रीय सल्लाहकार मनोनीत
थारु पत्रकार संघ नेपालको निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले केन्द्रीय सल्लाहकार मनोनीत गरेको छ। मदन चौधरीको अध्यक्षतामा बसेको बैठकले निवर्तमान अध्यक्ष कृष्णराज चौधरी, निवर्तमान उपाध्यक्ष प्रदीप लेखी र समाजसेवी तथा कलाकार रामलाल चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनीत गरेको हो।
थारूवानथारुहरुलाई राज्यका प्रत्येक निकायहरुमा समावेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ । नेपालको संविधान धारा ४२ मा उल्लेख गरिएको ‘अन्य समुदाय र वर्गलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा समेट्नुपर्ने’ सिद्धान्तका आधारमा सर्वोच्चले थारु जातीका लागि पनि आरक्षणको ब्यबस्था गर्नुपर्ने आदेश दिएको हो ।
थारूवानकारी महतो/चितवन। थाकस (थारु कल्याणकारिणी सभा) दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भई बनेको नयाँ कार्यसमितिको पहिलो बैठकका साथै सम्मान तथा विदाई कार्यक्रम अक्टोवर २९ तारिखमा सउलको छुङ्गाग स्थित ज्योती रेस्टुरेन्टमा सम्पन्न भएको छ । बैठकमा निवर्तमान अध्यक्ष पुष्प चौधरीलाई सम्मान तथा विदाई गरिएको छ । साथै सदस्य राजबन्धु महतोलाई...
थारूवानसुनिल चौधरी/सुनसरी। थाारु महिला उत्थान समाज रामधुनीले कला संस्कृतिको संरक्षणमात्र हैन समाजमा रहेका लक्षित बर्गलाई सम्मान तथा सहयोग गर्दै आएको छ । उनीहरुलाई केहिमात्र सहयोगले जिवन परिवर्त हुन्छन् भन्ने उधेश्यले समाज परिवर्तकैलागी समाज सेवामा लागेका छन् । यसै क्रममा उत्थान समाजले बुधवार एक कार्यक्रमबीच रामधुनी वडा नं. ३ स्थित...
थारूवानथारु भाषालाई सरकारी कामकाजी भाषा बनाउनका लागि बारबर्दिया नगरपालिकाले बर्दिया जिल्लाभरिका नगरपालिका र गाउँपालिकाका प्रमुखलाई आमन्त्रण गरेर यहि कात्तिक १८ गते छलफल गराउने भएको छ । गुलरीया नगरपालिकामा बसेको बैठकमा सो कार्यक्रमका लागि बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारु कबिरले संयोजन गर्ने निर्णय गरिएको छ ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र