देश
थारु हक अधिकार र सांस्कृतिक पक्ष उजागर गर्न थारु पत्रकारलाई आग्रह
थारु पत्रकारलाई समय सापेक्ष सिर्जनात्मक र खोजमुलक हुन थारु अगुवा तथा प्रतिनिधिहरुले सुझाव दिएका छन् । दशैं, तिहार, छठ, जितिया र सामाचकेवा पर्वको अवसरमा थारु पत्रकार संघ, नेपालको आयोजनामा शनिबार यहाँ आयोजित शुभकामना कार्यक्रममा अगुवाहरुले त्यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा थारु अगुवाहरुले सो पर्वको अवसरमा शुभकामना साटासाट गर्नुका साथै थारु...
थारूवानकारी महतो/चितवन। यसवर्षको जितिया पर्व भदौ २८ गतेका दिन त्रिभुवन विश्वविद्यालय र आङ्गिक क्याम्पसहरुमा स्नातक तह प्रथम वर्षको परीक्षा हुने भएपछि जितिया पर्व मनाउने तराईवासी महिलाहरुले आफूहरु विभेदमा परेको महशुस गरेका छन् । थारु र मधेसी समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिदै गर्दा थारु गाउँ बस्तीमा बेलुकीपख छुट्टै रौनक...
थारूवानराष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । राजपाले सार्वजनिक गरेको घोषणापत्रमा स्थानीय तहको निर्वाचनका बेला पनि सांकेतिक विरोध नै जारी रहने उल्लेख गरिएको छ । त्यस्तै अन्य पार्टीहरुप्रति राजपाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेस संघीयताविरोधी भएको टिप्पणी गरेको छ ।
थारूवानएपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध दायर रिटमा काठमाडौं जिल्ला अदालतले शुक्रबारसम्म भोट नगन्न अल्पकालीन अन्तरिम आदेश जारी गरको छ। ‘भदौ २३ गतेसम्म सो भोट गणना गर्ने कार्य नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’, काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार कृष्ण शर्मा नेपालले बताए।...
थारूवानअमेरिकास्थित सिकागोल्यान्ड थारु समाजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। इन्द्रकान्त चौधरीको अध्यक्षमा समाजले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो। समाजको उपाध्यक्षमा मनोज चौधरी र मुकेश चौधरी, सचिवमा ललित चौधरी, सहसचिवमा इन्देश चौधरी र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।
थारूवानथारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो साधारणसभा आइतबार यहाँ सम्पन्न भएको छ। साधारणसभामा सांगठनिक प्रतिवेदनमाथि छलफलभ एको थियो। संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यमा भएको दोस्रो वार्षिक साधारणसभामा सचिव भगतराम थारुले कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक प्रगति प्रतिवेदन पेस गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष सर्वहारीले थारु...
थारूवान
रेशम रन्जितालाई खुला पत्र