देश
भीम र अट्वारी महिमा [थारु पर्व]
दिल बहादुर चौधरी। नेपालको तराईका मूल बासिन्दा आदिबासी थारुहरु बिशेषतः कृष्णाष्टमी ब्रत र अट्वारी ब्रत बस्छन् । जितिया, सामाचकेवा मान्छन् । कतैकतै अनन्त ब्रत पनि बस्ने गर्दछन् । तर यसको त्यत्ति ब्यापकता छैन । कृष्णाष्टमी ब्रत थारुहरु किन र कहिलेदेखि बस्न थालेका हुन् एकिन भन्न गार्हो छ । तर...
थारूवानसोम डेमनडौरा। ‘सूर्यको उपासनाको क्रममा भाद्र महिनामा कृष्णाजन्माष्टमी पछिको शुक्ल पक्षको प्रथम आइतबारका दिन थारु पुरुष तथा महिलाद्धारा दिनभरी व्रत रही साँझ पुरुषद्धारा नै पबित्र तरिकाले रोटी पकाई दही, फलफूल आदि परिकार अग्नी देवतालाई अर्पण गरि आफ्ना बिबाहित दिदी बहिनीहरुका लागि अग्रासन तत्पश्चात सबै परिकार खाँदै मनाइने पर्बलाई अट्वारी...
थारूवाननिर्वाचन आयोगले रुकुम र नवलपरासी जिल्लामा दुई-दुईवटा जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय गरेको छ । यससँगै नेपालमा स्वतः ७७ जिल्ला कायम भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भूभाग चार नम्बर प्रदेशमा र बर्दघाट पश्चिमको भूभाग पाँच नम्बर प्रदेशमा पर्दछन् । पूर्व र पश्चिममा बिभाजित नवलपरासीमा अब अलग-अलग जिल्ला...
थारूवानचितवन। थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया र चितवन सम्पर्क समिति दक्षिण कोरियाले किड्नी पीडित हरेराम महतोलाई ८० हजार सहयोग पठाएको छ हरेराम महतो बचाऊ अभियानलाई आएको सहयोगमध्ये यो नै हालसम्मको सबैभन्दा ठूलो सहयोग हो। यसअघि अमेरिकाबाट सरिता कँडेल र जीवन न्यौपानेले संकलन गरी ७५ हजार पठाएका थिए।
थारूवानथरुहट नेता लक्ष्मण थारुलाई दुई वर्षअघि भदौ २३ गते भैरहवाबाट नियन्त्रणमा लिएको थियो। टीकापुर घटनामा पक्राउ परेका उनलाई त्यसपछि सिधै कैलाली करागार लगिएको थियो। बीचमा उपचारका लागि भन्दै काठमाडौं केन्द्रीय कारागार बसेपनि नेताहरु भेट्न नआएको भन्दै उनी पुनः कैलाली करागार फर्किए। यो बीचमा उनले विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक...
थारूवानथारु नेता तथा अगुवा रेशम चौधरीले टीकापुर घटनाको चिरफार समाजिक सञ्जालमार्फत् गरेका छन्। टीकापुरमा दुई वर्षअघि आजकै दिन थारुका घरहरु जलाइएको थियो। थारुहरुमाथि प्रहरी प्रशासनले दमन गरेको थियो। यसै सन्दर्भमा रेशम चौधरीले आफ्नो विचार समाजिक सञ्जालमा राखेका छन्। रेशम चौधरीको खुलासा- ‘मलाई गृहमन्त्रीको गोली हान्ने आदेश थियो’ चहराइरहेको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र