देश
कैलाली फुलबारीका थारुसँग भारतीय वनरक्षकको ज्यादती, ‘ब्लाकमेल’ गरी चार लाख भारु असुलियो
कैलालीको धनगगढी उपमहानगरपालिका–१९ फुलबारी आई गाउँका पाँच नेपालीलाई भारतीय वन रक्षकले नेपाल–भारत दशगजाबाट पक्राउ गरी नेपाली ६ लाख ४० हजार रकम असुलेको खुलासा भएको छ । गत शनिवार नेपाल–भारत दशगजा क्षेत्रमा पर्ने मोहनानदीमा बगेको दाउरा निकाल्दै गर्दा फूलबारी आई गाउँका धनिराम चौधरी, महेन्द्र चौधरी, सोभराम चौधरी, खडक चौधरी र...
थारूवानराम दहित/भारत संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीलाई विविन्न ठाउँमा विशेष स्वागत र सम्मान गरिएको छ। भारतको झारखण्डमा आयोजना हुने दशौं विश्व आदिवासी दिवसको सभालाई सम्बोधन गर्न आइपुगेका चौधरीलाई चन्दीगढ जिल्लास्थित आदिवासीहरुको बाहुल्यता रहेको बस्तीका स्थानीयहरुले चौधरीलाई भब्य स्वागत गरेका...
थारूवानकारी महतो/चितवन दक्षिण कोरियामा स्थापना भएको थारु कल्याणकारिणी सभा (थाकस)ले मानवीय कार्यमा तिब्रता दिन थालेको छ। दुई महिना अगाडि चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ बछौली घर भई हाल कोरियामा रहेका जीतबहादुर चौधरीलाई थाइराइड भई अपरेसन गर्दा धेरै खर्च लाग्ने भएपछि थाकस दक्षिण कोरियाको संस्थागत पहलमा तीन लाख वोन...
थारूवानसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले टीकापुर घटनामा थारु मधेसीलाई कारबाही गर्ने सरकारले झापा विद्रोह र जनयुद्धकालका नेतृत्वकर्ताहरुलाई पनि कठघरामा उभ्याउन माग गरेकी छन्। संसदमा बोल्दै सांसद चौधरीले झापा विद्रोहमा केपी ओली र जनयुद्धमाकालमा प्रचण्डले धेरैको ज्यान लिएको भन्दै उनीहरुलाई पनि कारबाहीको माग गरे।
थारूवानसन्तकुमार चाैधरी/चितवन। थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचार देखि अन्य व्यवस्थापनका लागि ‘सन्जीत महतो राहत कोष’ स्थापना भएको छ। चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ सिसुवारमा शनिवार भएको स्थानीय अगुवाहरुको भेलाले कोष स्थापना गर्ने निर्णय गरेको हो। कोषलाई व्यवस्थापन गर्न स्थानीय शरदकुमार महतोको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र