देश
थारु महिला सभाले सुनसरीको स्थानीय तहमा पनि समिति गठन गर्दै
सुनिल चौधरी/झुम्का। सुनसरीमा थारु महिला सभाले प्रत्येक स्थानीय तहको वडामा कमिटी गठन गरिरहेको छ। महिला सशक्तीकरण, अधिकार, कला संस्कृति संरक्षण तथा महिला नेतृत्व विकासका लागि सुनसरीको थारु बाहुल्य स्थानीय तहमा वडा समिति गठन गर्ने तयारी सभाको रहेको छ। सोही क्रममा शनिबार इटहरी १० र १३ नं. वडामा कमिटी गठन...
थारूवानएलएन गच्छदार/मोरङ। मोरङको सुन्दरहरैंचा-२,जोगियारेका आगलागी पीडित हेमनारायण चौधरिको परिवारले राहत सामाग्री पाएका छन्। थारुके अवाज नामक समाजिक संस्थाले शुक्रबार चौधरीको घरमा गई राहत समाग्री बितरण गरेको थियो। सो राहत समाग्री सुन्दरहरैंचा नगरपालिकाका नगर सदस्य तथा समाजसेवि रामलाल गच्छदार र संस्थाकी उपाध्यक्ष संगिता चौधरिको संयुक्त हातबाट चौधरी र चौधरीकि श्रीमती र छोरालाई...
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ हुने स्थानीय तह निर्वाचनमा आआफ्नो क्षेत्रबाट पार्टीलाई जिताउने सांसदहरूलाई मन्त्री पद पुरस्कार दिने घोषणा गरेका छन्। यसैगरी उनले आआफ्नो क्षेत्रबाट चुनाव जिताउने पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिएका छन्।
थारूवानव्यवस्थापिका संसदको शुक्रबारको बैठकमा मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग सम्बन्धी विधेयक पारित हुनु पर्ने थियो । तर बैठकबाट सांसदहरु नै बेपता भएपछि विधेयकहरु अलपत्र परेका छन् । शुक्रबारको बैठकको कार्यसूचीमा थारु मधेशी आयोगसहितका आयोगहरुको विधेयक पारित गर्ने उल्लेख गरिएको थियो । संसदमा ४ सय ७७ जना सांसदहरुले...
थारूवान
रेशम रन्जितालाई खुला पत्र