देश
कैलाली, कपिलवस्तु र सप्तरीबाट राजपाका थारु नेताहरु पक्राउ
चुनावलाई सक्रिय बहिस्कारको गरेको राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले आइतवारको उम्मेदवारी मनोनयन विथोल्ने उदेश्यले गरको बन्दका क्रममा बिभिन्नबाट पक्राउ परेका छन्। राजपा आफैँले आइतवार बिज्ञप्ति जारी गरी विभिन्न जिल्लाहरुबाट ४ सय ५८ जना पक्राउ गरिएको जनाएको छ।
थारूवानसागर कुश्मी/धनगढी। थारु भाषा साहित्यहे नियमित मासिक साहित्यिक शृङ्खला भाग ४ चकमेली बजार धनगढीमे उसरल बा । थारु युवा श्रष्टाके सक्रिय सहभागिता होके टमान विधाके साहित्य वाचन करके साहित्य शृङ्खला उसरल हो । कार्यक्रममे जंग्रार साहित्यिक बखेरीके संयोजक सोम डेमनडौरा फोन मार्फत आपन डम्डार रचना वाचन करले रहिट ।...
थारूवानसुनिल चौधरी/झुम्का। थारु पत्रकार उत्पादन गर्ने उद्देश्यले थारु पत्रकार संघ सुनसरीले रामधुनीको झुम्कामा तीन दिने रेडियो उद्घोष तालिम सुरु गरेको छ । थारु समुदायको कला संस्कृति, भेषभुसा मिडियामा आउन नसकेको अवस्थामा संघले प्रारम्भिक चरणमा रेडियो उद्घोष तालिम सुरु गरेको हो । थारु भाषामै उद्घोष कला सिपका लागि रामधुनी, इटहरी,...
थारूवानपरीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज बिहान सार्वजनिक गरेको छ । अक्षराङ्कन पद्धतिमा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ग्रेड पोइन्ट एभरेज (जिपिए) ३.६५ देखि ४ सम्म नतिजा हासिल गर्ने विद्यार्थी चार हजार २८४ रहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए ।
थारूवानराम दहित/धनगढी। राष्ट्रिय जनता पार्टीलद्वारा दुसरा चरणको चुनावलाई असर पार्नेरी आम हड्तालसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार राजपा नेपाल कैलाली जिल्लाका संघीय गठबन्धन संयोजक रामलक्ष्मण ठाकुरको अध्यक्षतामा बसेको बैठकले एक प्रेस विज्ञप्ती निकाली आन्दोलन घोषणा गरको हो । बैठकले आन्दोलनको घोषणा गर्दै जेठ ३१ गते कैलाली जिल्लाका...
थारूवान
रेशम रन्जितालाई खुला पत्र