देश
प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भोलि, निर्वाचन आइतबार
दलहरुबीच सहमतिको प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आहृवान गरेको जानकारी दिइन् । लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
थारूवानकारी महतो, चितवन। थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले समानुपातिक समावेशीताको कुरा सरकारको व्यवहारमा नदेखिएको बताएका छन्। सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत चितवन जिल्ला समन्वय समितिद्वारा सञ्चालित तथा थारु कल्याणकारिणी सभा (थाकस) चितवनको माडी क्षेत्रले आयोजना गरेको सचेतना कार्यक्रममा जनजाति महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनता पार्टी (राजपा)...
थारूवानभारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यहाँस्थित थारु जनजातिका लागि विशेष प्याकेज ल्याउने घोषणा गरेका छन्। नेपाल भारत सीमामा रहेको बलरामपुर जिल्लामा थारु गढमा पुगेर उनी थारु समुदायका लागि विशेष प्याकेजको घोषणा गरेका हुन्। उनले त्यहाँ थारु सांस्कृतिको भब्य प्रदर्शनीको अवलोकन गरेका थिए।
थारूवान
रेशम रन्जितालाई खुला पत्र