देश
थारु महिलाद्वारा चिरै भजहरमा स्थानीय विदाको माग
लखन चौधरी/धनगढी। थारु समुदायको महिलाहरुले मनाउँदै आइएको चिरै भजहर कार्यक्रममा स्थानीय विदाको माग गरिएको छ। नारी स्वतन्त्रको प्रतीकको रुपमा लिने चिरै भजहर कार्यक्रममा स्थानीय विदाको माग गर्दै थारु महिलाहरुले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको ध्यानाकर्षण गराएका छन्। संखी सञ्जाल कैलालीले प्रमुख जिल्ला अधिकारी रिजाललाई मागपत्र बुझाउँदै स्थानीय विदाको माग गरेको...
थारूवाननवलपरासीको कावासोतीमा रहेको राष्ट्रिय थारु संग्रहालय अध्ययन केन्द्रको मुख्य गेटको बिहीबार शिलान्यास गरिएको छ। संग्रहालयका अध्यक्ष कुलचन्द्र महतो, थारु कल्याणकारिणी सभा नवलपरासीका सभापति गणेशमान महतो, राष्ट्रिय थारु संग्रहालय संरक्षण अभियानका संयोजक नेत्र नारायण थनेत र राष्ट्रिय थारु संग्रहालयका संस्थापक अध्यक्ष तथा पूर्वसांसद मझिलाल थारु थनेतले संयुक्तरुपमा शिलान्यास गरेका हुन्।
थारूवानरोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो । बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम...
थारूवाननागेन्द्र चौधरी/बारा। नेपाल पत्रकार महासंघ बारा शाखाले आफूहरुविरुद्ध भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ। शाखाका अध्यक्ष कमलकुमार उपाध्यायद्वारा मंगलबार जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पत्रकारहरुको आस्थाको संगठन भएपनि संगठनकै अस्तित्व सिध्याउनेगरी संस्थाकै सदस्यहरुबाट समाचार लेख्ने र प्रकाशित गर्ने कार्यले पत्रकारहरुको व्यवसायिक मर्यादामाथि ठूलो धावा बोल्ने कार्य भएको...
थारूवाननागेन्द्र चौधरी/बारा। नेपाल पत्रकार महासंघ बारा शाखाको छैठौं जिल्ला अधिवेशन यही चैत १९ गते शनिबार हुने भएको छ । पत्रकार महासंघ बारा शाखाको आइतबार सम्पन्न भएको बैठकले अधिवेशन १९ गते गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष कमल कुमार उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको तयारीको सबै जिम्मेवारी पनि अध्यक्ष...
थारूवानलखन चौधरी/धनगढी। धनगढी उपमहानगरपालिका–५ तारानगरका १६ वर्षीय तनमय चौधरीको एकपाछि अर्को वैज्ञानिक अविष्कारको कदम क्रमिकरुपमा थपिँदै गएको छ। धनगढीस्थित एक्सिस विद्याश्राममा कक्षा १० मा अध्ययनरत चौधरीको नयाँ नयाँ र अटो इन्जिनीयरिङ क्षेत्रमै नयाँ आयाम थप्न सकिने अविष्कारका यन्त्रहरु थपिदै गएका हुन्।
थारूवाननेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी शाखाको दोस्रो अधिवेशनबाट धिरेन्द्र चौधरी अध्यक्षमा सर्वसहमतिले चयन भएका छन्। रामधुनी नगरपालिको क्षेत्रीय कृषि तालिम केन्द्र,झुम्कामा भएको अधिवेशनले १३ जना कार्यसमितिको गठन गर्दै दुई जना सदस्य मनोनीतसमेत गरेको छ। त्यस्तै उपाध्यक्षमा बिनय प्रधान, सचिवमा शिशिर राई, महिला सहसचिवमा सुप्रिया राई, पुरुष सहसचविमा निशान...
थारूवान
रेशम रन्जितालाई खुला पत्र