देश
राजापुरमा बर्दियाली थारु विकास मञ्चको शाखा विस्तार
बर्दियाली थारु विकास मञ्च काठमाडौं नेपालको राजापुर बर्दियामा शाखा बिस्तार भएको छ। राजापुरमा भएको पहिलो भेलाले रमेश चौधरीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ।
थारूवानलखन चौधरी/धनगढी। पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लास्थित रानाथारु बस्तीमा होरी अर्थात् होलीको रमझम अझै जारी छ। अन्य समुदायमा होली पर्वको विधिवत समापन फागुन ३० गते भए पनि रानाथारु समुदायमा भने अझै केही दिनसम्म जारी रहने भएको छ। विभिन्न सांस्कृतिक झाँकीसहित होरी मनाउने प्रचलन रहेको रानाथारु समुदायमा आउँदो सोमबार बिहान...
थारूवाननेपाल पत्रकार महासंघ रेडियो कान्तिपुर प्रतिष्ठान शाखाको अधिवेशनले प्रतिक्षा खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। प्रतिष्ठानको उपाध्यक्षमा प्रकाश पाठक र प्रतिमा श्रेष्ठ, सचिवमा बासु खड्का, सहसचिवमा तारा ढकाल र बाबुकृष्ण मर्हजन तथा कोषाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे निर्वाचित भएका छन्।
थारूवानगजल अभियान दाङले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी गजलकार छविलाल कोपिला र संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको छ। गजलकार कोपिलालाई ठाकुरप्रसाद लामिछाने गजल लेखन पुरस्कार र संगीतकार श्रेष्ठलाई पानसरी मनबीर गजल संगीत पुरस्कारबाट सम्मान गरिएको हो। कार्यक्रम गजल अभियान दाङका संयोजक प्रबल विष्टको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का...
थारूवानलखन चौधरी। पृष्ठभूमी– अन्य समुदाय जस्तै आदिवासी थारू समुदायमा पनि होली अर्थात ढुरहेरी÷होरी पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दु धर्मको विभिन्न पुराणमा उल्लेख भएको कथाअनुसार असत्य तथा अत्याचारमाथि सत्य र इमान्दारिताको जीतको प्रतीकको रुपमा यस पर्वलाई लिइन्छ । विशेषगरी भगवान विष्णुको भक्त (शिष्य) प्रल्हाद...
थारूवानकारी महतो/चितवन। चितवनको सौराहामा थारु साँस्कृतिक संग्रहालय बछौली र प्याराडाइज युवा क्लबको संयुक्त आयोजनामा भएको पहिलो फगुवा साँस्कृतिक महोत्सवबाट थरुहट आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरिएको छ । २०६५ सालमा थारुलाई मधेशीमा सुचिकृत गरिएको विरोधमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागी घाइते हुँदा सन्जित चौधरीको हालसम्म अपाङ्गकै अवस्थामा रहेकाले उनलाई फगुवा...
थारूवानकञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा हुमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ। नेपाल-भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि हुमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी...
थारूवान
रेशम रन्जितालाई खुला पत्र