देश

राजबन्दी परिवारलाई मलेसियाका थारुद्वारा आर्थिक सहयोग

रोजगारीको सिलसिलामा मलेसियामा रहेका थारु यूवाहरुले टीकापुर घटनाका राजबन्दी परिवारहरुलाई आर्थिक सहयोग गरेका छन्। मलेसियास्थित प्रवासी थारु सेवा समाजमा आवद्ध थारु यूवाहरुले पीडित परिवारका बालबालिकाहरुको पठनपाठनको लागि आर्थिक सहयोग गरेका हुन्।

थारूवान

थारु संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उदय भएको चम्पन साँस्कृतिक समूहको माग बढेको छ। थारु झाँकी, थारुहरुको लोक कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने समूहको रुपमा स्थापित भएको चम्पनको माग राजधानीमा बढ्दो छ। त्यसो त अघिल्लो वर्ष यही समूहले चितवनको खिचरा महोत्सवमा आफ्नो कला प्रस्तुत गरेको थियो। राजधानीमा हुने थारुहरुको माघी,...

थारूवान

कृष्णराज सर्वाहरी/काठमाडौं। धीरेन्द्र प्रेमर्षि मैथिली भाषाका अभियन्ता हुन् । जनआन्दोलन ६२/६३ पछि भाषिक आन्दोलनमा होमिएका उनी प्राथमिक विद्यालयमा मैथिली भाषा प्रवद्र्धनमा लागिपरे । प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका उनी मातृभाषाको पढाइ नहुनुमा पुस्तक नै अभाव रहेको प्रमुख कारण देख्छन् । भन्छन्, ‘मैथिली भाषा उत्प्रेरक कार्यदलले ०६६/६७ मा सर्वे गर्दा कक्षा १ देखि ५...

थारूवान

बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसका दुई लेक्चरर लाई कारबाहीको माग गरिएको छ। आसन्न स्ववियु निर्वाचनको आचारसंहिचा विपरीत पार्टीको प्रचार प्रास गरेको र अध्ययनरत विद्यार्थीलाई मानसिक तनाव दिएको भन्दै छप्पुराम चौधरी र बालकृष्ण चौधरीविरुद्ध विद्यार्थीहरुले उजुरी दर्ता गरेको हो। 

थारूवान

भूवैज्ञानिकको माग पूरा भयो भने अब भूगोल र सामान्य ज्ञानका पुस्तकमा आठौं महादेशका रुपमा जिल्यान्डियाले प्रवेश पाउनेछ। वैज्ञानिकले दक्षिण पश्चिम प्रशान्त महासागरभित्र अधिकांश भाग डुबेको अवस्थामा रहेको जिल्यान्डियालाई महादेशको मान्यता दिनुपर्ने माग गरेका छन्। जिल्यान्डिया नौलो ठाउँ भने होइन। यसको सबैभन्दा अग्लो पहाड पानीमाथि छ र त्यो न्युजिल्यान्ड देशका रुपमा...

थारूवान

नेपाल टेलिकमले एकैपटक १ सय ५५ जना कर्मचारी मागेको छ । आज एक विज्ञापन प्रकाशित गर्दै टेलिकमले विभिन्न पदमा जागिर खुलाएको हो । टेलिकमले विभिन्न प्राविधिकसहित प्रशाशनिक पदहरुमा दरखास्त आह्वान गरेको छ । उपपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्म माग गरिएको छ । एकैपटक ४० जना इञ्जिनियरका लागि जागिर खुलेको छ ।

थारूवान

थारु साँस्कृतिक संगीत विकास मञ्चले चौथो वार्षिक साधारण सभा मनाएको छ । राजधानीमा आयोजित कार्यक्रममा साँगीतिक प्रस्तुती देखाइएको थियो । विगत चार वर्षदेखि थारु सँस्कृतिलाई संगीतको माध्यमबाट प्रबद्र्धन गर्दै आएको सो मञ्चले थारु संगीतलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिएको अध्यक्ष उपेन्द्र चौधरीले जानकारी दिए ।

थारूवान

ट्र्याक्टरको ट्रलीबाट खसेर घाइते भएका कञ्चनपुरको बेलौरी नगरपालिका–३ का अन्दाजी ४८ वर्षीय रामप्रसाद चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ। 

थारूवान

किशोरीलाई भारत हुँदै खाडी मुलुक विदेश लैजान लागिएका तीनजना किशोरीलाई बर्दिया प्रहरीले उद्धार गरेको छ। कुबेत र दुबई पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। निःशुल्क भिसाको बहानामा भारत हुँदै कुबेत र दुबई लैजान लागिएका तीनजना नेपाली किशोरीलाई बर्दियाको कालिका र जमुनी नाकाबाट उद्धार गरेलगत्तै प्रहरीले दुईजनालाई...

थारूवान

गढीमाई नगरपालिकाभित्र निर्माणको क्रममा रहेको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएपछि त्यसमा रोजगारी पाउनु पर्ने माग गर्दै बाराका स्थानीयले बिहीबार बाराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन्। भूमि अधिकार संरक्षण जिल्ला कार्य समितिले १४ सूत्रीय मागसहित प्रजिअ विजयनाराण मानन्धरमार्फत ज्ञापन पत्र बुझाएका हुन्।

थारूवान
1 69 70 71 72 73 202