देश
नारायण प्रसाद महतो, जसले खिचरा महोत्सवलाई ‘ब्रान्ड’ बनाए
कारी महतो/चितवन। चार वर्ष अगाडिदेखि हुँदै आएको खिचरा महोत्सव मूल आयोजक समितिको संयोजक नारायण प्रसाद महतो हो भन्ने कुरा धेरैलाई थाहा छ। तर अनको पुरै परिचय सबैलाई थाहा नहुन सक्छ। संसारकै सबैभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई मेलाको मुख्य पुजारी मंगल चौधरीको साख्खै ज्वाई (दामाद) हुन् नारायण प्रसाद...
थारूवानकैलाली पहलवानपुर गाविस– ६, जवलपुरका एकै परिवारका तीनजनामा सिकलसेल रोग देखिएको छ । स्थानीय एस कठरिया (नाम परिवर्तन) र उनका छोराछोरीमा सिकलसेल देखिएको हो । महिला स्वास्थ्य स्वयंसेविका गुजाना कठरियाका अनुसार तीनैजनाले एक वर्षदेखि औषधि सेवन गर्दै आएका छन् । एसका श्रीमानमा भने सिकलसेल देखिएको छैन ।
थारूवानसभामुख ओनसरी घर्तीले संविधानको समयाबद्ध कार्यान्वयनले मुलुकलाई समृद्धिको मार्गमा छिटो अग्रसर गराउने बताएकी छन्। थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाले आयोजना गरेको थारु राष्ट्रिय माघी महोत्सवको शनिबार टुँडिखेलमा उद्घाटन गर्दै उनले राज्यका निर्णयक तहमा उपस्थिति कमजोर रहेका जातजाति र समुदायको हक अधिकारको सुनिश्चित गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको...
थारूवानकारी महतो/खैरहनी। चौथो खिचरा महोत्सवको दोश्रो दिनमा दर्शकहरुको ओइरो लागेको छ । अनुमान गरेको भन्दा बढी दर्शकहरु महोत्सवमा आएको महोत्सव मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले जनाएका छन् । आज ५ हजार ५ सय टिकट बिक्री भएको टिकट व्यवस्थापन समितिका संयोजक भिखु चौधरीले बताए । आज सबैभन्दा कम...
थारूवाननागेन्द्र चौधरी/कलैया। थारु पत्रकार संघ बारा कर्यालयको समुदघाटन तथा माघी मिलन कार्यक्रम बुधबार सम्पन्न भएका छन् । बाराको सदरमुकाम कलैयास्थित रहेको थारु सेवा सदनमा थारुहरुको महान चाड माघे संक्रान्तीकोे अवसरलाई लक्षित गरी थारु पत्रकार संघ जिल्ला कार्य समितिले माघे मिलन अर्थात शुभकामना आदान– प्रदानको साथै कार्यालय उद्घाटन गरीएका थिए। थारु...
थारूवानदिल बहादुर चौधरी। सम्बतः मानव बिकासमा समयको ठूलो महत्व हुन्छ। बिकासकै क्रममा, चेतनासँगै मानवले समयको महत्वको बारेमा जानकारी पाएको हो। समयकै आधारमा उसले बिगत र बर्तमानलाई अभिलेखीकरण गर्यो, इतिहासलाई अभिलेखीकरण गर्यो र आगामी समय वा सम्भावनालाई समेत अभिलेखीकरण गर्यो। कुन घटना कति पुरानो हो, बिगतमा के के भयो? पछि...
थारूवान
रेशम रन्जितालाई खुला पत्र