देश
चौधरी ग्रिल उद्योगमा अागलागी, लाखाैंकाे क्षति
ग्रिल उद्योगमा आगलागी हुँदा लाखौँकोे क्षति भएको छ। दाङ तुलसीपुर-९ दोघरेस्थित चौधरी ग्रिल उद्योगमा आज दिउँसो भएको आगलागीमा रु तीन लाख २५ हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक धनञ्जय केसीले बताए ।
थारूवानउदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा...
थारूवानसन्तोष दहित/दाङ। दाङ हेकुली ८, हेकुली गाउँमा अहिले दशैंको सख्या र पैया नाचले रौनक छाएको छ। अरु गाउँभन्दा भिन्नै तरिकाले नाचिने सख्या नाचले हेकुली गाउँमा सख्या, पैया नाच हेर्न आउनेहरुको भिड लाग्नथालेको सख्या, पैया नाचको मोह्रिन्या अन्जु चौधरीले बताए। युवाहरुको आफ्नो भेषभुषाले झन नाच हेर्नआउनेहरुलाई उत्साहित बनाएको छ। तस्बिर...
थारूवानकञ्चनपुरका थारु समुदायले नाचसहित बडघरमा जम्मा भएर बडादशैंका टीका थापेका छन् । पालो पर्खदै पहुरा लिएर बडघरमा जम्मा भएका थारु समुदायका बालबालीका, बुढापाका, महिला र तन्नेरीले टीका टीका थापेका हुन् । थारु समुदायमा बडादशैंको टीका बडघरमा गएर थाप्ने चलन रहेको छ । टीका थाप्न गाँउगाँउबाट सखिया, लठुवा र छोक्रा...
थारूवानपर्सा प्रहरीको कारबाहीमा गएराति एक जनाको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका–१८ को सिरोमणी टोलमा रहेको कच्ची बाटोमा राति ८ बजे प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी एक युवकको मृत्यु भएको हो । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्सा प्रहरीले जिल्लामा लागू गरेको विशेष सुरक्षा...
थारूवानकारी महताे/चितवन। साहित्यिक कार्यक्रमहरुमा युवापिंढीहरु आकर्षित हँुदै गएको छ । आज पूर्वी चितवनको पर्सा बजार स्थित संगीत प्रशिक्षण केन्द्रमा भएको मासिक साहित्यिक गोष्ठीमा साहित्यिक रचना वाचन गर्नेहरु प्राय युवा जमात नै रहेको थियो । पूर्वी चितवन साहित्यिक समाजले आयोजना गरेका उक्त कार्यक्रममा करिब २१ जनाले कविता, गजल, मुक्तक, कथा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र