देश
दसैं, तिहार तथा छठमा टेलिकमको भारी छुट
नेपाल टेलिकमले दसैं, तिहार तथा छठको अवसर पारेर जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्तालाई विभिन्न छुट दिने घोषणा गरेको छ। टेलिकमले जीएसएम तथा सीडीएमएका पोष्टपेड तथा प्रिपेड मोबाइलमा निशुल्क भ्वाइस तथा एसएमएस उपलब्ध गराउने जनाएको छ।
थारूवानभारतीय विदेश मन्त्रालयद्वारा मंगलबार अबेर आएको १९ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा भाग नलिने घोषणा औपचारिक मात्र थियो । भारत–पाकिस्तान तनाब चुलिँदै जाँदा केही दिनदेखि भारतीय सञ्चार माध्यमले स्रोतहरुको हवाला दिँदै इस्लामाबादमा कात्तिक २४ र २५ गते आयोजना हुने सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने समाचार...
थारूवानएचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु भएको जानकारी दिइयो । गएको वर्ष तीन गर्भवतीसहित कुल १०७ जना एचआइभीबाट सङ्क्रमित भएको पत्ता लागेको...
थारूवानकारी महतो थारु/चितवन। थारु समुदायको चाडपर्वहरुमा थारु समुदायहरुले स्थनीय विदा हुनुपर्ने माग राखेका छन्। थारुहरुको चाड जितिया र यमोसा (पितृऔंसी) मा विदाको सवाल उठाएपनि निजि विद्यालयहरुले सोही चाडपर्वमै दोश्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न गैरहेकोले यसप्रति थारु कल्याणकारिणी सभा (थाकस) को ध्यानाकार्षण भएको जनाइएको छ। थाकस क्षेत्रीय सभापति नारायण प्रसाद...
थारूवान
रेशम रन्जितालाई खुला पत्र