देश
विदेश जाने युवालाई ठगी गर्ने दुई थारुसहित ७ पक्राउ
विदेश जाने युवालाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गर्न लागेको आरोपमा आइतबार सात जनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ। कामदारको माग बिना र श्रम स्वीकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले विदेशी नागरिकलाई झिकाएर अन्तर्वार्ता लिने समूहका तीन तथा अवैध रुपमा विदेश पठाउने चार जनालाई प्रहरीले पक्राउ...
थारूवाननेपाल विद्यार्थी संघको जारी ११ औं महाधिवेशनका प्रतिनिधिको विषयलाई लिएर नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको झडपमा प्रहरीले पत्रकारहरुमाथि कुटपिट गरेको छ। प्रहरीको पिटाइबाट एभिन्युज टेलिभिनका पत्रकार किशोर चौधरी घाइते भएका छन्। विद्यार्थी माथि लाठ्ठी चार्ज गरेको भिडियो खिचेको भन्दै प्रहरीले क्यामेरासमेत फुटाइदिएका छन्। उनीसँगै काठमाडु टुडे अनलाइनका फोटो पत्रकार चन्द्रबहादुर आलेको...
थारूवानथारु विद्यार्थी समाजले आयोजना गरेको बकतृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययणरत मणिराम थनेत प्रथम भएका छन्। ललितपुरको कुपन्डोलस्थित नाइटिङ्गेल स्कुलमा आयोजित प्रतियोगितामा ब्रिटिश कलेजका नन्द चौधरी दोस्रो, स्वयभ्मु इन्जिनियर कलेजका सतिश बखरिया तेस्रो र त्रिचन्द्र बहुमुखी क्याम्पका अशोकप्रसाद चौधरी चौथो भए।
थारूवाननेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले विभिन्न विधाका आदिवासी जननजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । फोनिजको १७ औँ स्थापना दिवस तथा २२ औँ आदिवासी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको विषयमा विशेष योगदान पु¥याएबापत छापातर्फ मीरा राजभण्डारी र अनलाइन मिडियातर्फ ‘इन्डिजिनियस मिडिया डटकम’का पत्रकार...
थारूवानआदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कञ्चनपुर शाखाले आज १७औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। फोनिज कञ्चनपुर शाखाका अध्यक्ष हेमन्ति चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका संस्थापक पूर्व अध्यक्ष बसन्तकुमार गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको हो।
थारूवानलखन चौधरी/धनगढी। धनगढी उपमहानगरपालिका–५ जाईमा कृषि पूजा तथा हरेरी महोत्सवको तयारी भैरहेको छ । ‘भाषा, संस्कृति, कला, भेष, भुषा हाम्रो पहिचान, हरेरी महोत्सव मनाउने सबै किसानहरुको अभियान’ भन्ने मुल नाराका साथ स्थानीय जाईबासीको आयोजनामा भदौ ३ गतेदेखि ५ गतेसम्म हुने हेरेरी महोत्सवको तयारी भैरहेको छ ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र