प्रवास
थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वरलाई गरे अहिलेसम्मकै ठूलो सहयोग
कारी महतो/चितवन। थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छ । सोसाईटीले पाँच लाख २४ हजार ७४० रुपैयाँ जलेश्वर बचाउ अभियानको नाममा गरिमा विकास बैंकको खाता नं. ०३७१०१००७४००७५०००००१ मा नगद जम्मा गरी बैंक भौचर आज जलेश्वरका बुबाआमा सुकराम महतो...
थारूवानकारी महतो।चितवन। इपिएस प्रणालीमार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली थारु युवाहरु एकआपसमा संगठित भएको छोटो अवधिमा निकै प्रशंसनीय कामहरु गर्दै आइरहेका छन् । केही समय अगाडि कोरियाको आफ्नै निवासमा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र कोरियाकै सडक दुर्घटनामा मृत्यु भएका पर्सा जिल्ला निवासी ओम प्रकाश...
थारूवानअष्ट्रेलियामा बस्ने थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’नामक संस्था गठन गरेका छन्। सिड्नीमा भएको प्रथम भेलाले दीपनारायण चौधरीको अध्यक्षतामा संस्था गठन भएको हो। जसको उपाध्यक्षमा साइमान चौधरी, निमेष चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोपिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी छन्।
थारूवाननेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको २४ औं विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न भएको छ। २४ औं विश्व आदिवासी दिवसमा स्वागत मन्तव्य राख्ने क्रममा उपाध्यक्ष चौधरीले दिवस मलेसियामा आयोजना गर्नु उद्देश्यबारे प्रष्ट पार्नुको साथै आदिवासी दिवसको नारा समेत सुनाएको थियो।
थारूवान
रेशम रन्जितालाई खुला पत्र