प्रवास
फोरम लोकतान्त्रिकको मलेसिया सम्पर्क समिति गठन
मलेसिया- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को भातृ संगठनको रुपमा लोकतान्त्रिक फोरम मलेसिया सम्पर्क समिति गठन भएको छ। सागर सिंह खवासको अध्यक्षतामा २३ सदस्य रहनेगरी सम्पर्क समिति गठन गरिएको छ। विगत १२ वर्षदेखि ब्यापार गर्दै आएका खवासले मलेसियामा रहेर नेपालीलाई यो समितिमार्फत् एकजुट भइ सहकार्य गर्ने बताए।
थारूवानदुबई- युएई बस्ने थारु समुदायले नयाँ वर्ष अर्थात् माघी मनाएका छन्। प्रवासी थारु समाज युएईले आयोजना गरेको कार्यक्रममा उपस्थितहरुले आफ्नो संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए। कामको सिलसिलामा जुनसुकै ठाउँ पुगे पनि आफ्नो संस्कृति बिर्सन नहुने उनीहरुको तर्क थियो। दुबईको एभरेष्ट होटलमा ‘थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रबर्द्धन गर्ने...
थारूवानकाठमाडौं- गणतन्त्र कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत श्रम करार प्राप्त गरी कोरिया जाने सम्पूर्ण नेपाली श्रमिकले आफ्नो मुलुकमा बैंक खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। कोरियाले यही माघ १८ गतेदेखि लागू हुने गरेको नयाँ व्यवस्थाअनुसार उक्त प्रणालीअन्तर्गत रोजगारीका निम्ति कोरिया जाने नेपालीले आफ्नो देशमा आफ्नै नाममा बैंक खाता खोलेर...
थारूवानकतार- दोहास्थित अल एवल टे्रडिङ एण्ड कन्ट्रयाक्टिङ्ग कम्पनीमा कार्यरत पाँच सय कर्मचारीमध्ये नेपाली कामदार सर्वोत्कृष्ट भएका छन् । कार्यक्रममा नेपाली दूतावासका द्धितीय सचिव हरिहरकान्त पौडेलले नेपाली कामदार तिलकराम चौधरीलाई वर्षकै सर्वोत्कृष्ट कर्मचारीको रुपमा पुरस्कार प्रदान गरेका थिए । अल एवल कल्याणकारी समूहको स्थापना दिवस एवं नयाँ वर्ष २०१४ को...
थारूवानकाठमाडौं- कोरियामा फोनमा बोल्दाबोल्दै एक नेपालीको मृत्यु भएको छ। रोजगारी गर्न कोरिया पुगेका सुनसरी मधेलि-१ का दीपक कुमार चौधरीको मृत्यु भएको हो । आइतबार करिब ४ बजेतिर कम्पनी होस्टेलमा फोनमा बोलिरहेका बेला असहज भएपछि सँगै रहेका साथीहरुले एम्बुलेन्स र प्रहरी बोलाएका थिए। केहिबेरमै चौधरीको मृत्यु भएको बुटवलका कृष्ण थापाले...
थारूवानडी. विनोद– कतारको राजधानी दोहास्थित सातिया ग्रुपमा कार्यरत चितवनका जुटपानी–४ सगुनटोलका २० वर्षीय अर्जुन गौतमको सवारी दुर्घटनामा यसै साता मृत्यु भयो। गत बिहीवार दिउँसो १२ बजे ड्युटी सकेर कम्पनीको गाडी पखिर्रहेका बेला गौतमलाई पछाडिबाट आएको ल्यान्ड क्रुजर गाडीले पेटीमा चढेर ठक्कर दिएको थियो। घटनामा उनीसहित सात जनाको ज्यान गएको थियो।...
थारूवानडी. विनोद- दुईचार पैसा कमाएर जिन्दगीमा केही गर्न चाहने नेपाली युवाहरूको सपनाको देश भएको छ, युएई। यहाँ राम्रो आम्दानीमात्रै हुँदैन, सामाजिक स्वतन्त्रता पनि पर्याप्त छ। ‘कतारलगायत अन्य खाडी देशभन्दा यहाँ स्वतन्त्रता र आम्दानी बढी भएकाले यहाँ आउनेको संख्या बढेको हो,’ दुबईमा कार्यरत मोरङका बाबुराम फुयाँलले इमेलमार्फत भने, ‘म पनि यहाँ...
थारूवान
रेशम रन्जितालाई खुला पत्र