राजनीति
अमनलाल मोदीसँग बजेट गफ : थारु ग्रामलाई विकास गर्ने योजना छ
अमनलाल मोदी/सांसाद। मेरो निर्वाचन क्षेत्रमा बाटोघाटो र पुलपुलेसा नै बढी चाहिएको छ । पूर्वाधारको पनि पूर्वाधार मानिने सडकको योजनाहरु मेरो क्षेत्रमा धेरै परुन् भनेर पहल गरेको छु । त्यसैअनुसार विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेँ । धेरैजसो योजना सडक सम्बन्धि नै छन् ।
थारूवानथरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय भेलाले १५ बुँदे घोषणा पत्र जारी गरेको छ । राजधानीमा आयोजित दुई दिने भेलाले आमहड्ताल गर्ने कुरामा भने सहमति जुटाउन सकेन । थारुहरु रोपाईमा व्यस्त हुने समय भएकाले हाललाई आमहड्ताल गर्न नसकिने निष्कर्ष निकाल्दै प्रस्तावित जेठ ३१ गतेको आमहड्ताल कार्यक्रम हटाइएको छ ।
थारूवानथारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले आफू लुकेर आन्दोलन तुहाउन खोजेको आरोपलाई खण्डन गरेका छन् । राजधानीमा आयोजित समितिको दुई दिने भेलाको अन्तिम दिन बोल्दै संयोजक चौधरीले भने– केही मान्छेहरुले मलाई कि आन्दोलन गर कि राजीनामा देऊ भनिरहेका छन् । के म...
थारूवाननेपाल सरकारले सिकलसेल एनिमिया रोगको औषधोपचार निशुल्क घोषणा गरेपनि विरामीहरु भने सहज रुपमा औषधी पाउन सकेका छैनन् । रोगीहरुले केहि औषधी देशभित्रै खरिद गर्न पाएपनि केहि औषधी नेपालमा प्रतिबन्धित भएकोले भारतीय बजारहरुबाट खरिद गर्नु पर्ने बाध्य रहेको छ । प्रायः नेपालमै नपाइने औषधीको अभाव हुँदै आएको विरामीहरुको दुखेसो रहेको छ...
थारूवानगोपाल दहित। बिगत लामो समयदेखि पहिचान र अधिकारको लागि नेपाललगायतका विश्वका कैयन मुलुकमा सडक तथा सदन संघर्ष भई आएको सर्वविदितै छ । नेपालका थारुलगायत आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, खस, पिछडावर्ग, आदिले पटक पटक विभिन्न स्वरुपको आन्दोलन गरिआएका छन्, र नेपाल सरकारसँग १५१ भन्दा बढी पटक विभिन्न आन्दोलनकारीले...
थारूवान
रेशम रन्जितालाई खुला पत्र