राजनीति
हामी स्वभिमानी नेपाली हौं, नक्कली होइन सक्कली नेपाली हौं : रेशम चौधरी
थारु नेता रेशम चौधरीको एउटा भिडियो प्राप्त भएको छ। थरुहट थारुवान संयुक्त संघर्ष समितिले धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले भाषण गर्दै हामी नेपाली, हामी स्वाभिमानी नेपाली भएको बताएका छन्। थारुहरु यहाँको आदिवासी भएको बताउँदै रेशमले हामी नक्कली नभइ सक्कली नेपाली भएको बताए। ‘हामी स्वभिमानी नेपाली हौं। यहाँका आदसवासी हौं।...
थारूवाननेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले दंगाली राजा दंगीशरणलाई थारुको राजा नभई यादवको राजाको संज्ञा दिएका छन्। पार्टीको केन्द्रीय समितिमा प्रस्तुत गरेको उनको प्रतिवेदनमा दाङमा १६औं शताब्दीतिर दंगीशरण नाम गरेका यादवले राज्य खडा गरेको उल्लेख छ। कालान्तरमा उनका सन्तानहरुले थारूभाषा र थारू संस्कारलाई स्वीकारेपछि थारू जातिमै समाहित भएका थिए। दंगीशरणका...
थारूवानराम दहित कैलालीको कोटातुलसी–९ भुरुवाकी १२ वर्षीया कमलरी सुस्मिता कठरिया गत वर्ष जिल्ला प्रशासन कार्यालय कैलालीबाट भाग्नुभएको थियो । धनगढीस्थित ऐश्वर्य विद्या निकेतनमा कार्यरत शिक्षक महेन्द्रबहादुर सिंहको घरमा कमलरी बस्नुभएकी कठरियालाई प्रशासन कार्यालयमार्फत उहाँको बुबा जीतबहादुर कठरियाको जिम्मा लगाउने क्रममा उहाँ भाग्नुभएको थियो । हाल उहाँ पुनः शिक्षक सिंहको...
थारूवानराज्यले टीकापुरमा अझै आतंक सिर्जना गरेको भन्दै थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। आन्दोलनकारीलाई आक्रोशित बनाउने किसिमले यसअघि जोशीपुर–पररिया निवासी चुनीराम चौधरी र चैत २३ गते टीकापुरबाट विश्राम चौधरीलाई पक्राउ गरेको र सोही दिन रातसि साढे नौ बजेतिर भजनी त्रिशक्ति नगरपालिकाको...
थारूवानटिकापुर घटनापछि थारु महिलाहरुमाथि प्रहरीद्वारा दुर्व्यवहार तथा अत्याधिक हिंसा भएको प्रतिवेदन सार्वजनिक भएको छ । तराई मावन अधिकार रक्षक सञ्जालले बुधबार सार्वजनिक गरेको टिकापुर घटनासम्बन्धी प्रतिवेदनमा थारु महिलाहरुमाथि प्रहरीले बल प्रयोग गर्नुका साथै मध्यरातमा पनि दुःख दिने गरेको उल्लेख गरिएको छ । टिकापुर घटनापछि राज्य पक्षबाट महिलाहरुमाथि दुव्र्यवहार हुनुका साथै महिला...
थारूवान
रेशम रन्जितालाई खुला पत्र