राजनीति
राजकुमार लेखीले घाेषणा गरे नयाँ पार्टी, यस्ता छन् २७ सदस्यीय समिति
अादिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं थारू नेता राजकुमार लेखीले नयाँ पार्टी घाेषणा गरेका छन्।राजधानीकाे बबरमहलस्थित साप फाल्चामा बिहीबार लेखीले अाफ्नै संयाेजकत्वमा नागरिक समाजवादी पार्टी घाेषणा गरेका हुन्। लेखीले पहिलाे चरणमा २७ सदस्यीय केन्द्रीय समिति गठन गरेका छन्। जसकाे प्रवक्ता राज थारू छन्।
थारूवानसीताराम थारू कर्णालीको दुई वटा भंगालोको बिचमा निक्कै संबेदनसिल अवस्थामा रहेको तापुलाइ भौरा टप्पा भनेर चिनिन्छ । थारु जातिहरुको बहुल्यता रहेको यो क्षेत्र साँस्कृतिक हिसाबले निक्कै धनी तर आर्थिक र राजनितिक हिसाबले पछाडी पारिएको छ । क्षेत्रफलको अनुपातमा नेपालको सबभन्दा बढी थारु जातिहरुको बसोबास गर्ने यो क्षेत्र बिकासको दृष्टिकोणले...
थारूवानउपप्रधानमन्त्री विजयकुमार गच्छदार नेपाली कांग्रेसमा लामो योगदान गरेका पूर्वकांग्रेस नेता हुन् । कांग्रेस छाडेर मधेसी जनअधिकार फोरममा लागेपछि गच्छदारले ‘जय नेपाल’ भन्न छाडेको धेरै वर्ष भइसकेको छ । तर, विहीबार उनले निकै महंगो मूल्य तिरेर खुल्लामञ्चबाट दुईपटक ‘जय नेपाल’ उच्चारण गरे । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा शुभकामना दिन मञ्चमा...
थारूवानसंजय थारु केही दिनअघि थारु कल्याणकारणी सभाका महामन्त्री आमिरी चौधरीले फेसबुकको भित्तामा कांग्रेसको जिल्ला र क्षेत्रीय अधिवेशनका तस्बिर पोस्ट गर्दै खुसीयाली मनाएको देखेँ। नेपाली कांग्रेसको १३औं महाधिवेशन संघारमा रहँदा थरुहट आनदोलनका धेरै अगुवाहरु यतिबेला जिल्ला र क्षेत्रीय अधिवेशनमा होम्मिएका छन्। कतिपयले प्रतिनिधि चुनिएको खुसीयाली फेसबुकमार्फत् साटिरहेका छन्। उनीहरु खुसी...
थारूवानअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले टीकापुर घटनावारे उल्लेखित मानव अधिकार सम्बन्धी आफ्नो प्रतिवेदन सच्याउने भएको छ । हालै सार्वजनिक गरिएको प्रतिवेदन तथा मानवअधिकार वर्ष पुस्तक २०१६ मा उल्लेतित टीकापुर घटनाको विवरणप्रति आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कडा विरोध जनाएपछि इन्सेकले आफ्नो उक्त प्रतिवेदन सच्याउने भएको हो ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र