राजनीति
गच्छदार भने- नाकाबन्दी हाम्रो कारणले होइन, भारतले गरेको हो
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। सानोठिमीस्थित ठाकुर निवासमा भएको उक्त वार्तामा दुई नेताबीच तराई आन्दोलन, भारतले गरेको अघोषित नाकाबन्दी र तीन दलले गठन गरेको वार्ता टोलीसँग हुने वार्ताका विषयमा छलफल भएको बताइएको छ।
थारूवानसंविधान कार्यान्वयनका लागि आन्दोलनरत दललाई सहमतिमा ल्याउनैपर्छ। यसका लागि नेताहरु तत्काल ठोस पहल लिनुपर्छ। जहाँसम्म मधेसको चरित्रको कुरा छ बढी राष्ट्रियताप्रति खतरा देखिदै छ। सीमानाकामा अवरोध गर्नु, भारतीय भूमि प्रयोग गरेर सुरक्षाकर्मीमाथि ढुंगामुढा हान्नु, अङ्गीकृतलाई राज्यको प्रमुख पदका लागि योग्य बनाउने जस्ता माग देशको हितमा छैन। लक्की चौधरी तीन...
थारूवानसंविधानमा हस्ताक्षर गर्ने थारु सभासद्लाई समाजिक बहिष्कार गरिने, मानपुर चौधरीलाई कलोमोसो दल्ने प्रयास
चन्दन रौनियार/दुहबी थरुहट/थारुवान संयुक्त संघर्ष समिति सुनसरीको दुहबीमा गरेको क्षेत्रीय समिक्षा कार्यक्रममा अतिथिको रुपमा उपस्थित एमाओवादीका सभासद मानपुर चौधरीलाई मुर्दाबादको नारा लगाई बहिष्कार गरेको छ। थारु समुदायले हक अधिकारकोलागी रोडमा बलिदान दिइरहेको अवस्थामा घोषणा गरेको विभेदकारी संबिधानमा हस्ताक्षर गरेको भन्दै सप्तरीबाट निर्वाचित माओबदीका सभासद मानपुर चौधरीलाई बैठकमा बहिष्कार...
थारूवाननागरिकताको सबाल र संवैधानिक कार्यकारी पदमा बंसजबाहेकलाई अवसर दिनु हुँदैन। यसमा साथ दिनु भनेको आफ्नो खुट्टामा आफैँ वञ्चरो हान्नु बराबर हो। यो बंसजबाहेक अंगिकृत नागरिकतावालालाई यदि कार्यकारी पद दिने व्यवस्था भए सबभन्दा बढी घाटा थारुलाई हुने निश्चित छ। हेम चौधरी साँच्चिकै हाम्रो आन्दोन पपुलारिस्ट भयो। जे जस्तो भए पनि आन्दोलनको...
थारूवानकाठमाडौं- केन्द्रीय थारु नेताहरु शुक्रबार बिहानै तराई झरेका छन्। शनिबार तराईमा गरिने क्षेत्रीय प्रशिक्षण तथा समीक्षा कार्यक्रमका लागि उनीहरु तराई झरेका हुन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिको निर्णयअनुसार शनिबार बिहान ८ बजेदेखि बर्दियाको गुलरिया, नवलपरासी डन्डा, रौतहट र सुनसरीको दुहबीमा विशेष प्रशिक्षण र समीक्षा कार्यक्रम हुँदैछ। कार्यक्रममा आसपास जिल्लाका नेताहरु...
थारूवानके थरुहटको मुद्दा सम्बोधन समयमै गरेको भए मधेशमा आगो सल्किन्थ्यो? धेरै सम्भावना छ, त्यो समयको महत्व बुझेको भए मधेशले सम्झौता गर्ने ठाउँ पाउने थियो। तर, त्यसो गरिएन। आन्दोलन चर्किंदै गयो, मारिने मान्छेको संख्या थपिँदै गयो। तर, राज्य र तीन दल संवेदनशील भएनन्। यो रवैयाले थारु, मधेशी समुदायमा यो राज्य...
थारूवान
रेशम रन्जितालाई खुला पत्र