राजनीति
यी हुन् लेखीको टार्गेटमा परेका ७ नेता र मानवअधिकारकर्मी
थरुहट/थारुवान आन्दोलनका अगुवा तथा आदिवासी जनजाती केन्द्रीय महासंघका पूर्व केन्द्रीय अध्यक्ष राजकुमार लेखीले गत सोमबार कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र डेढ बर्षीय बालकको ज्यान जाने गरी भएको विभत्स घटनाको जिम्मेवार नेपाली कांग्रेस, नेकपा–एमाले, र एमाओवादीले जिम्मा लिनुपर्ने बताएका छन्।
थारूवाननेपाली कांग्रेसका सभासद् सुरेन्द्र चौधरीले गृहमन्त्री बामदेव गौतमका कारण देशमा अशान्ति मच्चिएको बताएका छन्। उनले गृहमन्त्रीकै सुरक्षा प्रमुखसँग सम्बन्ध बिग्रेको बेला देशमा कस्तो सुरक्षा हुन्छ भनी प्रश्न गरेका थिए। उनले दुई सुरक्षा बलको पनि सम्बन्ध चिसिएकाले टीकापुर घटना घटेको बताए। उनले राज्यले श्वेत आंतक मच्चाएको आरोपसमेत लगाए।
थारूवानथरुहट\थारुवान संयूक्त संघर्ष समितिले आफूहरु वार्ताविरोधी नभएको स्पष्ट पार्दै सरकारले लिखित रुपमा आग्रह गरे आफूहरुले त्यस विषयलाई गम्भीरतापूर्वक सोच्ने बताएको छ। समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक धनिराम चौधरीले बार्ता गर्ने हो भने त्यसका लागि वातावरण निर्माण गर्नुपर्ने भन्दै झुटा मुद्दा खारेजी, क्षतिको पूर्ति, मृतकलाई सहिद घोषण गर्ने...
थारूवानगिता दृष्टि सदियौंदेखि यही भूमिमा जन्मियौं, यही माटोमा हुर्क्यौं। आफ्ना नग्रा यही भूमिलाई उर्वर बनाउनका निम्ति खियायौं। हाम्रा पुर्खाहरुले औँलोको प्रवाह नगरी बाघ भालुको चङ्गुलबाट घना जंगललाई बस्ती बस्न लायक बनाए। त्यही उर्वर भूमिबाट उत्पादन गरी देशको आर्थिक उन्नतीसँगै देश विकासमा टेवा पुर्यांएको कुरा नेपालमा बस्ने सम्पूर्ण जातजातिले प्रशंसा...
थारूवानथरुहट/थारुवान संयुक्त संघर्ष समितिका मूल संयोजक धनिराम चौधरीले टीकापुरको आन्दोलन सुनियोजित र आन्दोलन मत्थर गराउनका निम्ति घटाइएको बताएका छन्। बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै थारु कल्याणकारिणी सभाका अध्यक्षसमेत रहेका चौधरीले आन्दोलनमा घुसपैठ भएको बताए। ‘निहत्था जनतामाथि गोली वर्षाइएपछि घटना घटेको हो। आन्दोलनमा घुसपैठ पनि भएको छ। यसको जिम्मेवारी राज्यले लिनुपर्छ,’ उनले...
थारूवान
रेशम रन्जितालाई खुला पत्र