राजनीति
कथा अमलटारीको (थारु होम-स्टे)
सन्तोष पोखरेल- ‘थारु होम–स्टेमा आउनु भएको छ। यहाँलाई हाम्रो गाउँमा हार्दिक स्वागत छ’ गाउँ प्रवेशको मुखैमा रहेको सामुदायिक भवन अघिल्तिर थारु पहिरनमै सजिएका महिलाले निधारमा रातो टिका लगाइदिँदै फूलको गुच्छा दिएर यिनै शब्दले स्वागत गर्छन्। अनि बल्ल सुरु हुन्छ, अमलटारी होम–स्टेको कहानी। चितवन राष्ट्रिय निकुञ्ज ९ सय ३२ वर्ग...
थारूवानसद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस प्रदेश र थरुहट प्रदेशलाई कसैले हरण गर्न नसक्ने बताएका छन्। उनले नारायणदेखि पूर्व मधेस र त्यस पश्चिमको भागलाई थरुहट प्रदेश बनाउनुपर्ने बताए। इकान्तिपुरसँगको कुराकानीमा उनले मधेसको भूभाग झापा, मोरङ, सुनसरी र थरुहट भूभाग कैलाली कञ्चनपुरलाई मधेसबाट छुट्याएर पहाडसँग मिलाएर राज्य पुनर्संरचना गर्न खोज्नु...
थारूवानमाधव ढुङ्गेल– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार सार्वजनिक समारोहमा बारम्बार दोहो:याउँछन्-‘म थारूको बच्चा हुँ।’ उनकै शब्द सापटी लिने हो भने ‘थारू को बच्चो’ नेपालमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भइसकेको छ। पञ्चायतकालका नरेन्द्र चौधरी वा परशुनारायण चौधरीदेखि अहिलेका गच्छदारसम्म शक्ति र सत्तारोहण हेर्ने हो भने नेपाली थारू किनारामा पारिएका जनजाति...
थारूवानसभासद रुकमिनी चौधरीले विपक्षी दलले पेलेरै संविधान बनाउने कसरत गरे एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाभित्र रहेका १ सय ५२ जना सभासदले सामूहिक राजीनामा दिने बताएकी छन्। उनले त्यस्तो परिस्थिति आए राजीनामा दिएर बाहिर आउने निर्णय समेत ३० दलीय मोर्चामा भइसकेको खुलासा समेत गरिन्। ‘सत्तारुढ दलहरुले सबैलाई समेटेर संविधान बनाउने...
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले केही दिनअघि काठमाडौंमा पत्रकारहरुसँग भनेका थिए म आन्दोलनको पक्षमा छैन । गच्छदार मधेसी-एमाओवादी नेतृत्वको विपक्षी गठवन्धनमा सामेल छन्, जुन गठवन्धन हाल आन्दोलनरत छ । फागुन १६ गते यही विपक्षी गठवन्धनले काठमाडौमा जनशक्ति प्रर्दशन गर्यो, जहाँ गच्छदार भाषण गर्दै भने कि सत्तापक्ष सहमतिमा नआए...
थारूवान
रेशम रन्जितालाई खुला पत्र