विचार
पाकिस्तानी प्रहरीले हजारबढी अफगान आप्रवासीलाई नियन्त्रणमा लियो : दूतावास
इस्लामावादस्थित अफगान दूतावासका अनुसार पाकिस्तानी प्रहरीले पछिल्ला दुई हप्तामा एक हजारभन्दा बढी अफगान आप्रवासीलाई हिरासतमा लिएको छ। दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा यी बन्दीमध्ये केहीले हिरासतमै जीवन गुमाएका र उनीहरुको शव अस्पताल र अन्य विभिन्न स्थानमा फेला परेको बताएको छ । तालिवान दूतावासले जोड दियो कि पाकिस्तानी अधिकारीहरूले बारम्बार...
थारूवानलक्ष्मण थारु। असोज तीन कालो दिन किन ? आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, दलित, महिला, अल्पसंख्यक, सीमान्तीकृत, पीछडावर्ग लगायतलाई नेपालको संविधान २०७२ ले विभेदमात्रै गरेन, हामीलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरियो । त्यसैले यो संविधान हाम्रो लागि विभेदकारी र अमान्य छ । नेपालको संविधान २०७२ को धारा १८, ३८,...
थारूवानदिल बहादुर चौधरी थरुहट/थारुवान राष्ट्रिय सम्मेलन २०७६ भदौ ७ देखि ९ गतेसम्म टीकापुरमा हुने प्रचार प्रसारसँगै यसको चर्चा ब्यापक छ । पक्ष र विपक्षमा मतहरु आइरहेका छन् । थारुहरुको कल्याण गर्ने नाममा खुलेको थारु कल्याणकारिणी सभाका केही केन्द्रीय सदस्यहरु खुलेर यसको बिरोध गरिरहेका छन् भने बिशेष गरेर सत्ता पक्षमा...
थारूवानशेर बहादुर चौधरी। अन्ततः दुधको दुध पानीको पानी छुट्टिएर आयो । टीकापुरमा बेमेल थियो शसस्त्र प्रहरी र जनपद प्रहरीको । तर, दोषी भए थारुहरु । जनपद प्रहरीले चलाएको गोलीको छर्रा लागेका सयौं थारुहरु अहिले पनि भेटिन्छन् । तर, मिडियाले हल्ला गर्यो सशस्त्र प्रहरीमाथि भाला, बन्चरोले हमला गरी निर्मम तरिकाले...
थारूवानसिताराम थारु। गाउँमा पहिले पहिले दशैँमा खुब नाटक गरियो। एकचोटि नयन राज पान्डेजीको लेखनमा रावण नाटकमा रिहर्सल गर्दै थियाैं। बाहुनको छोरो छाला गोरो चिटिक्क परेकोले त्यो राजेश देबकोटा सधैं रामको रोल पाउँथ्यो तर लहानु थारुको छोरो कालो अलि फरक अनुहार अभिनयमा अब्बल हुँदाहुँदै पनि रावणको रोल दिइन्थ्यो ।
थारूवानएउटा जीन्दगी शिर उठाएर बाँच्न पाउँ भन्दै एउटा मन्दारी सखिया झुमरा नाच्न पाउँ भन्दै जसलाई, जबरजस्त शालीभाटुको भाका खोक्न लगाइयो मलिक्वाको अट्टहासमा मादल ठोक्न लगाइयो अब त अति भो को अनुभुतिमा, समानताको गीत गाउँछु भन्दा आफ्ना वीर पुर्खाका गाथा सजाउछु भन्दा, मुक्तिको ट्रासन ठोक्नेहरु जेल कोचिन्छन् कसरी हातमा हतकडी...
थारूवानप्रणव आकाश। काठमाडौ भृकुटीमण्डपम चिया पिना व्याला म्वार मन मिल्ना संघरिया बटोइल, “मै लगभग थारु गितसंगित, भिडियोके क्षेत्रम काम कर्ना सक्कु च्यानल, संस्था, व्यक्तिह फलो कर्ठु। हप्ताम लगभग तीन या चार ठो नोटिफिकेसन अइठा, भिडियो कि त अडियो अपलोड हुइलक खवर लेक। मै खोल्क हेर्ठु। तर काजे काजे प्राय...
थारूवान
रेशम रन्जितालाई खुला पत्र