सँस्कृति
थारुहरुले दशैंमा कुभिण्डोको बलि किन दिन्छन्?
नेपालीको महान चाड दशैं सबैको घरघरमा भित्रिसकेको छ । सबै जातजातिले यो पर्वलाई १५ दिनसम्म धुमधामका साथ मनाउने गर्छन् । यस लामो चाडलाई थारु जातिले भने “डश्या” भनी आफ्नै परम्पराअनुसार मनाउने गर्छन् ।
दिप्तीशिखा चौधरीकमल चौधरी नेपाल एक बहुजाति, बहुसंस्कृति र बहुधार्मिक भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजाति, धर्म, भाषा र संस्कृति भएका मानिसहरूको साझा थलो हो । विविधता सँगै यहाँ विभिन्न किसिमका भेषभुषा र सांस्कृतिले गर्दा नै नेपालको गरिमाय बढेको छ । त्यस्तै परापूर्वकालदेखि भव्य रूपमा थारूहरूले विभिन्न किसिमका समाजिक तथा...
कमल चौधरीकाठमाडौंमा बसोबास गर्ने थारुहरुले अष्टिम्की पर्व मनाएका छन्। विजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा वर्तालुहरुले अष्टिम्की चित्रमा टीका लगाएर पूजाआजा गरेका थिए। कार्यक्रममा अष्टिम्कीको इतिहास र महत्वबारे सोही विषयमा विधावारिधी गरेका डा कृष्णराज सर्वाहरीले चित्रण गरेका थिए।
थारुवान संबाददातादिलबहादुर चोधरी कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि...
दिलबहादुर चोधरीआदिवासी थारु उत्थान मञ्च वीरेन्द्रनगर सुर्खेतको आयोजनामा थारु महिलाहरुले बडो श्रद्धाका साथ मनाउने अष्टिम्की पर्व विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। थारु समुदायमा मनाइने अष्टिम्की पर्व आजभोलि सामान्य औपचारिकतामा सीमित हुँदै गएकाले यसको संरक्षण सम्बर्द्धनका लागि जागरुकता ल्याउन अन्तरक्रिया गरिएको हो।
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र