सलिमा

टिन प्रिन्सेस नेपालको उपाधि सजिनालाई, सुनैना चौधरी मस्ट व्युटिफूल

सोह्र प्रतिष्पर्धीलाई पछि पार्दै सजिना खनालले ‘टिन प्रिन्सेस नेपाल–२०१७को उपाधि जितेकी छिन्। र्यायम्पजोन इन्टरप्राईजेजले आयोजना गरेको प्रतियोगितामा प्रिया खड्का ‘फस्ट रनर अप’, सृष्टि मोडल ‘सेकेन्ड रनरअप’ र सुष्मा थापा ‘थर्ड रनरअप’ भए।

थारूवान

२३ औ विश्व आदिवासी दिवसको अवसर पारी न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवमा सुशन प्रजापतिले निर्देशन गर्नु भएको थारु भाषाको चलचित्र ‘लाज’ लघुचलचित्रको सूचीमा परेको छ । यस अघि कोरिया, क्यानाडा लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रदर्शन भइसकेको ‘लाज’मा छविलाल कोपिला, सीता दहित, अजित लामिछाने लगायतको प्रमुख भूमिका...

थारूवान

भारतीय टेलिभिजन च्यानल एम टीभी बाट प्रशारण हुँदै आएको रियालिटी शो ‘स्प्लिटस्भिल्ला–१०’ मा नेपाली मोडल इशा खड्का चौधरी छनोट भएकी छिन् । इशा देश बिदेशबाट भएको अडिसनमा हजारौं बाट उत्कृष्ट १५ मा परेकी हुन् । रियालिटी शो को दसौ श्रृङ्खला चलिरहँदा नेपालबाट उनी पहिलो पटक छनोट भएकी हुन् ।

थारूवान

अविनाश चौधरी/धनगढी। गायन क्षेत्रमा लागेको छोटो समयमै चर्चा पाएकी थारु गायिका नितु चौधरी (कुश्मी) ले मोडलिङ पनि थालेकी छन् । कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरकी नितुले आफैले गाएको गीतको म्युजिक भिडियोमा मोडलिङ गर्न थालेकी हुन् । चर्चित थारु गायक रामकुमार कठरियासंगै गाएको ‘चिनी मिलाइल जैसिन बोल टुँहार’, ‘जैसे बगिया सुहान...

थारूवान

विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा लागेका सञ्चारकर्मी तथा गायक श्रीनिवास चौधरी थारुहरुको प्रख्यात गायकको रुपमा परिचित छन्। निकै मिठो स्वरका धनी गायक चौधरी आफू कुमार सानुको ठूलो फयान भएको बताउँछन्। सुरुवाती दिनमा कुमार सानुकै टोनमा गीत गाएको उनले सुनाए।

थारूवान

निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’ साउन २७ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । मधेशको कथा बोकेको फिल्म ‘संरक्षण’लाई पूर्णेन्द्रकुमार झाले निर्देशन गरेका हुन् । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।

थारूवान

टिन प्रिन्सेस नेपाल प्रतियोगितामा थारु समुदायकी चेली सुनैना चौधरी सहभागी भएकी छिन्। उनी यस प्रतियोगिताको अन्तिम स्पर्धामा भिड्दैछिन्।

थारूवान

थारु फिल्म भौँराकी हिरोइन अन्जु चौधरी मिस्टर एण्ड मिस सेन्टर नेपाल २०१७ को अन्तिम स्पर्धामा भिड्ने भएकी छन्। नेपालका युवा युवतीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सञ्चालित यस प्रतियोगिताको ट्यालेन्ट सो आउँदो शनिबार हुने आयोजकले जनाएको छ।

थारूवान

थारु गीतहरुको म्युजिक भिडियो बिरलै बन्ने गर्थ्यो। तर अहिले यसमा क्रमिक सुधार आउँदै गरेको छ। गीत रेकर्डिङ गर्नेले म्युजिक भिडियो बनाउने ट्रेन्ड पनि फस्टाएको छ। तर युट्युबमा ती गीतहरुले राम्रो भ्युअर्स पाउन सकेको छैन। प्रवर्द्धनको कमीले पनि ती गीतहरुले राम्रो भ्युअर्स पाउन नसकेको हो।

थारूवान

आदिवासी जनजाति चलचित्र महासंघले राजधानीमा ‘आदिवासी जनजाति चलचित्र महोत्सव’ गर्ने भएको छ । यही असार १७, १८ र १९ गतेसम्म प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा तिन दिने ‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०७४’ हुने महासंघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

थारूवान
1 15 16 17 18 19 46