सलिमा
थारू फिल्म बेटी प्रदर्शन
नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेकाे आदिवासी चलचित्र महोत्सवमा थारू फिल्म बेटी प्रदर्शन गरिएके छ। बेटीका निर्माता तथा निर्देशक परशुराम चौधरीले कुनै बेला आदिवासी चलचित्रको कुरा गर्दा थारु भाषा पनि हुन्छ र भन्नेहरुलाइ थारुभाषाको महत्व र थारु कलासंस्कृतिको पहिचान बुझाएर दुई दशक अगाडिबाट थारुभाषाका चलचित्र निर्माण गर्दैआएको बताए।
थारूवानसंगीतकार विकास चौधरीले संगीत शिक्षा सिक्न चाहने तर सिक्नका लागि आर्थिक समस्यामा परेका संगीत पारखीहरुलाई निःशुल्क संगीत शिक्षा दिने भएका छन् । चलचित्र एवं आधुनिक गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएका संगीतकार विकास चौधरीले अनाथ, गरिब तथा जेहेन्दार व्यक्तिहरुलाई तीन महिनासम्म निःशुल्क संगीत शिक्षा प्रदान गर्ने भएका हुन् । विकास...
थारूवानभारतीय टेलिभिजन च्यानल ‘कलर्स’बाट प्रसारित हुने चर्चित टेलिसिरियल ‘बालिका वधू’बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्जी १ अप्रिलका दिन मुम्बईको गोरेगाँवस्थित आफ्नो घरमा मृत फेला परिन्। घरको छतको पंखामा झुन्डिएको अवस्थामा उनको लाश भेटियो। उनले आत्महत्या गरेको भनिएको छ। १ अप्रिलमा घटना भएकाले प्रत्यूषाका कतिपय साथीले उनको आत्महत्याको खबरलाई ‘अप्रिल...
थारूवानमिस नेपाल इन्टरनेशनलका विजेता वर्षा लेखीले कडा परिश्रम गरे जेपनि हासिल गर्नसक्ने बताएकी छन्। उनले थारू समुदायबाट प्रतिनिधित्व जनाएकी अाफूले कडा मेहनतकै कारण याे ताज पहिरिएकी बताइन्। उनले टप टेनमा परेपछि अात्मविश्वास बढेकाे बताइन्। जसरी पनि टप फाइभमा पर्नुपर्छ भनी अडी कसेकी उनले अन्तत: दाेस्राे रनरअपकाे उपाधि नै जितिन्। उनले...
थारूवानअस्मी श्रेष्ठ यसवर्षको मिस नेपाल घोषित भएकी छन्। राजधानीको अन्नपूर्ण होटलमा आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन्। व्यत्तित्व विकासको प्रशिक्षण लिन मिस नेपाल आएकी उनी उपाधि जित्दा स्तब्ध भएकी थिएन्। ‘मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो । खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको छ,’ उनले भनिन्।
थारूवान‘सातौं टोरन्टो नेपाली फिल्म महोत्सव’ २० मार्चमा क्यानडामा सम्पन्न भएको छ । महोत्सवमा सुशान प्रजापतिको चलचित्र ‘लाज’ले ‘अडियन्स च्वाइस अवार्ड २०१६’ जितेको छ । सर्ट चलचित्र लाजले दर्शकको मन जितेका कारण अडियन्स च्वाइस अवार्ड दिएको हो । चलचित्र ‘लाज’मा भूमिपुत्र थारू जातिको सांस्कृतिक पाटोलाई उजागर गर्नका लागि उनीहरुका लवाई,...
थारूवानलेखिका तथा कवियत्री शान्ति चौधरीको ६२औं कृति हिन्दी भाषाको कविता संग्रह मेरी कवितामे मोदीको पुस्तक चैत १७ गते विमोचन भएको छ। सिर्जना विकास केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद आरजु देउवाले पुस्तकको विमोचन गर्नु भएको हो। पुस्तकको विमोचन गर्दै देउवाले भने- समाजसेवा संगसंगै आफ्नो उमेरभन्दा बढी कृति लेख्ने कवियत्री...
थारूवान
रेशम रन्जितालाई खुला पत्र