सलिमा
शिवानीसिंह थारूलाई १३ आरोप : तपाईँ पुरूषको अस्तित्व स्वीकार्न नचाहने महिला हो ?
मोडलिङ, सञ्चारकर्म हुँदै लेखनमा लागेकी शिवानीसिंह थारू नामभन्दा पनि ब्रान्ड भइसकेको छ । मानवअधिकार, सामाजिक न्यायमा बेलाबेला आवाज उठाइरहने शिवानी अहिले पहिलो उपन्यास लेखनमा सक्रिय छिन् । २०७३ भित्र उपन्यास ल्याइसक्ने बताउने शिवानीका प्रशंसक र आलोचक उत्तिकै छन् । यसपटक बाह्रखरीका लेनिन बञ्जाडेले विभिन्न क्षेत्रका ५ व्यक्तिसँग उनीमाथिका १३...
थारूवानभारतीय अभिनेता संजय दत्त बिहीबार जेलमुक्त भएका छन्। पुनेस्थित यरवडा जेलबाट बिहानै रिहा भएलगत्तै संजयले सञ्चारमाध्यमसँग अब आफूलाई सन् १९९३ मा भएको मुम्बई बमविस्फोटमा जोडेर समाचार नलेख्न आग्रह गरे। अवैध हतियार राखेको अभियोगमा संजयलाई अदालतले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो। अदालतको फैसलापछि उनी सन् २०१३...
थारूवानछ दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड हस्तीहरुसँग पनि अन्तर्क्रिया गर्ने भएका छन्। बुधबार मुम्बईमा आयोजना हुने कार्यक्रमको चाजोपाजो भने बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेकी छन्। दिल्लीस्थि नेपाली राजदूतावासको पहलमा उनले बलिडकर्मीहरुसँग प्रधानमन्त्री ओलीको भेटतालिका बनाएकी हुन्।
थारूवानकेही दिन पहिला डिम्पल गर्लका रुपमा परिचित बलिउड अभिनेत्री प्रिती जिन्टाको विवाहको चर्चाले सामाजिक संजालमा निकै चर्चा पायो। १४ फेब्रुअरीमा प्रितीको अमेरिकी व्याईफ्रेण्ड जेनसँग विवाह हुने चर्चा चलेको थियो। तर, सो चर्चाप्रति प्रितीले भने आपत्ति जनाएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनले सो चर्चालाई अफवाहको सज्ञा दिएकी थिइन्। तर फेरि अहिले बलिउडमा...
थारूवानमोडल चानेल इमामले आफ्नो बारुली कम्मर प्रदर्शन गरेको कुरालाई अहिले विभिन्न सञ्चारमाध्यमले समाचार बनाइरहेका छन्। यसअघि समुद्री तटमा नुहाउने बहानामा ‘रिभिलिङ’ पहिरन लगाएर उनले आफ्नो छिनेको कम्मर र पुष्ट स्तनका आकार प्रदर्शन गर्ने गर्थिन्। यसपालि एउटा पत्रकार सम्मेलनमै उनले छिनेको कम्मर रिभिल हुने पहिरनमा आफूलाई प्रस्तुत गरेकी हुन्।
थारूवानसन् २०१६ को सुरुवातसँगै बलिउडका ठूला स्टारहरूको ब्रेकअपका समाचार आउन थालेका छन्। यो वर्ष फिल्मका लागि नभई सम्बन्ध टुट्नुका कारण बलिउड चर्चामा रहने धेरैले अन्दाज लगाइरहेका छन् । फेबु्रअरी १४ नजिकिँदै गर्दा जनवरीको हरेक साता बलिउडमा ब्रेकअपका खबर आए । यसपालि बलिउडका यस्ता सम्बन्ध टुटे, जसको कसैले अनुमान पनि...
थारूवानथारुहरु कला संस्कृतिमा निकै धनी मानिन्छ। तर यसको प्रवर्द्धन र जगेर्ना गर्न नसक्दा थारुका परम्परागत कला संस्कृतिहरु लोप हुने अवस्थामा पुगेको छ। त्यही कला संस्कृतिलाई प्रवर्द्धन र जगेर्ना गर्ने उद्देश्यका साथ चम्पन सांस्कृतिक समूहको स्थापना भएको छ। यो समूहले विगत दुई वर्षदेखि थारुहरुको कला संस्कृतिलाई विभिन्न माध्यमबाट प्रवर्द्धन गर्ने...
थारूवानपश्चिम ने पालका थारु समुदायमा कुप्रथाको रुपमा र हे को कमलरी प्रथाको विषयमा निर्माण हुन लागे को ने पाली कथानक चलचित्र लावाजुनीको शीर्ष भूमिकामा वर्षा लम्साल चयन भएकी छन्। कमलरी बालिकाको भूमिकामा चयन भएकी वर्षा दाङको घोराही निवासी हुन्। करिब दुई सय कलाकार हरुको अडिनसनबाट उनी चयन भएको निर्दे शक के एल पीडितले जानकारी दिए।
थारूवान
रेशम रन्जितालाई खुला पत्र