सलिमा
‘रजतपट’मा निष्मा चौधरी
निष्मा चौधरी कान्तिपुर टेलिभिजनको चलचित्रसम्बन्धी लोकप्रिय कार्यक्रम ‘रजतपट’ मा सञ्चालिकाका रूपमा प्रस्तुत हुन थालेकी छिन् । मिस नेपाल–२०१५ मा फान्टा मिस बब्लीको उपाधि विजेता निष्मालाई ‘रजतपट’ कार्यक्रमका निर्देशक राम पाण्डेले भिडियो जक्की बनाएका हुन् । नयाँ स्वरूपमा तयार पारिएको यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा प्रत्येक आइतबार राति १० बजे तथा...
थारूवानतराईका पूर्वी तराईका थारु र मधेसी महिलाले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने सामाचकेवा पर्व समापनको सङ्घारमा छ। कात्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरेर ११ दिन मिथिला क्षेत्रमा मिथिलानीले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाउने यो पर्व पूर्णिमा तिथि पारेर बुधबार समापन हुँदैछ।
थारूवानथारु चलचित्र तथा सांस्कृतिक संघले यस वर्ष पनि थारु समुदायको मौलिक पर्व ‘सामा चकेवा’ राजधानीमा मनाउँदैछ। थारुको पहिचान तथा कला संस्कृतिको जगेर्ना र दाजुबहिनीबीचको पबित्र नाता तथा अमर प्रेमको प्रतीकको रुपमा मनाइने यो पर्व उपत्यकामा बसोबास गर्ने थारु समुदायको घर-आँगनमा आयोजना गरिरहेको संघले जनाएको छ।
थारूवानकालिमाटि गाउमा थारुहरुले बडा दसैंको उपलक्ष्यमा सखिया नाचसहित शुभकामना आदानप्रदान तथा थारु कविता प्रतियोगिता कार्यक्रम गरेका छन्। कार्यक्रमका प्रमुख अतिथिले थारुहरुको मौलिक संस्कृति सखिया नाच लोप हुने अवस्थामा पुगेकोले यसको जर्गेनामा थारु समुदाय जुर्मुराउनुपर्ने बताए। उनीहरुले थारु भाषा साहित्य पनि धरासयी हुँदै गइरहेकाले थारु युवा विद्यार्थीहरु कलम चलाइ भाषा...
थारूवानकारी महतो थारु/चितवन राईका महिलाहरुको महान पर्व जितिया असोज कृष्णपक्षको अष्टमी तिथिका दिन तराईका महिलाहरुले धुमधामका साथ मनाएका छन्। सप्तमी तिथिबाट शुरु भएको जितिया सप्तमीको राती डट्खट् खाएर अष्टमीमा निराहार ब्रत बसेर जितिया मनाएका हुन्। अष्टमीका दिन चितवनका ब्रतालुहरु थारु महिलाहरु बिहानै नुहाएर बेलको पातहरु टिप्न गए। त्यहाँ बेलको...
थारूवाननेकपा माओवादी चन्द समूहले नेपालमा भारतीय टेलीभिजन च्यानल प्रशारणमा रोक लगाएकोमा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले आपत्ति जनाएको छ। ‘अराजक तत्व’ हरुले सदियौंदेखि कायम नेपाल भारतको सम्बन्ध खलबलाउने सक्रिय भएको मोर्चा पर्साका संयोजक जनपरिचालन समिति संयोजक प्रदीप यादवले मंगलबार पत्रकार भेंटघाटमा बताए।
थारूवान
रेशम रन्जितालाई खुला पत्र