देश
कैलारी गाउँपालिकामा माघीको तीन दिन विदा
कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले बताए।
थारुवान संबाददाताश्रीलंकाको एक सरकारी बैंकले चिनियाँ कम्पनीसँगको लामो विवाद समाधान गर्न चीनको दबावमा ४९८ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । चिनियाँ कम्पनी किङदाओ सिविन बायोटेकले श्रीलंकामा जैविक मलको ढुवानी पठाएको थियो, जुन मल भन्दा काम नलाग्ने पोईजन जस्तो भएको निस्कर्समा पुग्दा लिन बाट मनाही गरेको हो । तर चीनको...
एजेन्सीकाठमाडौँस्थित भारतीय राजदूतावासले विश्व हिन्दी दिवसको आयोजना गरेको छ। सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवं उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ।
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र